झापाको अर्जुनधारास्थित पर्यटकीयस्थल सालबारीमा लोपोन्मुख मेचे जातीको चलचित्र ‘विक्रम देवा’को छायाङ्कन गरिँदै । ठूलो पर्दामा पहिलोपटक मेचे जातीको संस्कार–संस्कृति झल्किने चलचित्र निर्माण गर्न लागिएको निर्माता अर्जुन मेचेले बताए । तस्बिर रासस
प्रकाशित: २५ जेष्ठ २०८० ०९:२४ बिहीबार