म्याच नै नखेली विजेता
उत्तर कोरियाविरुद्ध निलम्बित गरिएको वर्ल्ड कप क्वालिफायर म्याचको विजेता जापानलाई घोषणा गरिएको बीबीसीले जनाएको छ।
उत्तर कोरियाविरुद्ध निलम्बित गरिएको वर्ल्ड कप क्वालिफायर म्याचको विजेता जापानलाई घोषणा गरिएको बीबीसीले जनाएको छ।
विश्व फुटबल महासंघ (फिफा) ले प्रतिबन्ध हटाएसँगै जिम्बाब्वेले मंगलबार सो कदमको स्वागत गरेको छ।
एसियाली फुटबल महासंघ (एएफसी) को अध्यक्षमा बहराइनका शेख सलमान बिन इब्राहिम अल खलिफा पुनः निर्वाचित भएका छन्।
उनहरुले आफ्नो आधिकारकि फेसबुक पेज मार्फत उनको निधनप्रति समवेदना प्रकट गरेका हुन्।
इक्वेडरले विश्वकप छनोटमा गैरनागरिक खेलाएको भन्दै उसलाई कतार विश्वकप २०२२ खेल्नबाट वञ्चित गर्ने चिली र पेरुको अपिल विश्व फुटबल महासंघ(फिफा) ले शुक्रबार खारेज गरिदिएको छ।
विश्व फुटबल महासंघ(फिफा) ले अखिल भारत फुटबल संघ (एआइएफएफ) माथि लगाएको निलम्बन हटाएसँगै अक्टोबरमा तय यु–१७ महिला विश्वकप भारतमा नै आयोजना हुने भएको छ।
फिफाले प्रतिबन्ध लगाएसँगै छैटौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलमा साविक विजेता भारत नहुने भएको हो।
यसै वर्ष कतारमा आयोजना हुने विश्वकप फुटबल प्रतियोगिताको उद्घाटन खेल आयोजक कतार र इक्वेडरबीच एक दिनअगाडि नै हुने बुधबार स्रोतले बताएको छ।
विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार सार्वजनिक गरेको नयाँ फिफा वरीयताक्रममा नेपालको स्थान खस्किएको छ।
फुटबल जति लोकप्रिय छ, त्यति नै त्यसभित्रको अन्तरकथा खेलाडीको हिसाबले निकै आलोचित छ।
नेपाल दक्षिण एशियाली राष्ट्रको वरियतामा तेस्रो स्थानमा छ। गत मे महिनाको अन्तिममा पछिल्लो पटक फिफाको वरियता सार्वजनिक हुँदा नेपालको अङ्क ९६८ रहेको थियो। अहिलेको नयाँ वरियतामा नेपालले चार अङ्क बटुल्दै ९७२ बनाएको छ।
एशियाली फुटबल महासङ्घ (एएफसी) ले कोरोना भाइरसका कारण स्थगित फिफा विश्वकप २०२२ तथा एएफसी एशियन कप २०२३ को छनोट खेलहरू चार महिनापछि गराउने प्रस्ताव अघि बढाएको छ।