१० मंसिर २०८१ सोमबार
image/svg+xml

चार देशका राजदूतले लिए पद तथा गोपनीयताको शपथ

राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासामा आयोजित एक कार्यक्रमबीच उनीहरुलाई शपथ गराएका हुन्।

राजदूत घिमिरे चिया उद्योग हेर्न इलाममा

उनले नेपालको तयारी चिया बेलायत निर्यात गर्ने र अन्तर्राष्ट्रिय बजारसम्म यसको पहुँच पुर्‍याउन आफूले पहल गर्ने बताए । व्यवसायी तथा चिया प्राविधिक सरद सुब्बाले राजदूतको भ्रमणले आफूहरू उत्साही भएको जनाए ।

नेपाल प्राथमिकताको साझेदार मुलुक : राजदूत थेयङ

नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क थेयङले नेपालबाट थप दुई क्षेत्रमा पनि नेपाली श्रमिक लैजाने अन्तिम तयारी भइरहेको बताएका छन्।

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

अमेरिकी नागरिक सुसन व्राडफोर्डले सङ्कलन गरेका ती सामग्री हालै हवाइ टापुमा हस्तान्तरण गरिएको थियो।

क्यानडा आउने विद्यार्थीलाई दूतावासले भन्योः बस्नेखाने खर्चको प्रबन्धसहित सम्पूर्ण जानकारी लिएर मात्रै आउनु

क्यानडास्थित नेपाली राजदूतावासले अध्ययनका लागि आउने विद्यार्थीलाई सम्पूर्ण जानकारी लिएर मात्रै आउन आग्रह गरेको छ।

क्यानडाका लागि नेपाली राजदूत पौड्यालद्वारा गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र पेश

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।

प्रलोभलमा परी गैरकानुनी बाटोबाट रोजगारीमा नजान दूतावासको आग्रह

इस्लामावादस्थित नेपाली राजदूतावासले प्रलोभनमा परी रोजगारीमा नजान आग्रह गरेको छ।

टर्कीएका लागि नेपालका गैरआवासीय राजदूत अधिकारीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

टर्कीएका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति तैयप एर्दोगानसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।

इटलीका लागि नेपालका गैरआवासीय राजदूत सुवेदीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

इटलीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।

कतारका अमिर मङ्गलबार नेपाल आउँदै

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आगामी मङ्गलबार नेपालको दुईदिने औपचारिक भ्रमण गर्ने भएका छन् ।

जापानका रेष्टुरेन्टमा दाल, भात र गुन्द्रुकको अचार

जापानमा नेपाली मौलिक खानाको परिकारसहित सञ्चालनमा आएका रेष्टुरेन्ट व्यवसाय फस्टाउँदै गएको पाइएको छ।

जापानी राजदूतावासका मिसन उपप्रमुखद्वारा फ्याक्ट्री अवलोकन

नेपालका लागि जापानी राजदूतावासका मिसन उपप्रमुख ताकाहिरो तामुराले विरगञ्जस्थित केएनपी फ्याक्ट्री अवलोकन गरेका छन्।

लुम्बिनीबाट समृद्धि र विश्व शान्तिकाे आह्वान

‘समृद्धिका लागि विश्व शान्ति’ भन्ने नारासहित आयोजना गरीएको लुम्बिनी सम्मेलन शुक्रबार सकिएको छ।

अर्थमन्त्री र कोरियाली राजदूतबीच शिष्टाचार भेट

नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क थेयङले अर्थमन्त्री वर्षमान पुनसँग शिष्टाचार भेट गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्