५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

नेपाल ‘ए’ लाई पहिलो सफलता

आयरल्यान्ड वुल्भ्ससँग जारी टि– २० सिरिजको दोस्रो खेलमा टस जितेर पहिले फिल्डिङ गरिरहेको नेपाल ‘ए’लाई पहिलो सफलता हात परेको छ।

हङकङ विरुद्धकाे खेलमा पहिलाे बलमै नेपाललाई पहिलो सफलता

त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा नेपाललाई पहिलो सफलता हात लागेको छ।

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट : सूर्यले दिलाए बाग्मतीलाई पहिलो सफलता

स्पिनर सूर्य तामाङले ह्याट्रिकसहित ६ विकेट लिएपछि बाग्मतीले मंगलबार मधेस प्रदेशमाथि ८६ रनको जितसँगै जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा पहिलो सफलता निकालेको छ।

नेपाल सुपर लिग: इलामलाई पहिलो सफलता

झापाका योगेश गुरुङले भरत खवासलाई लडाएपछि पाएको पेनाल्टीमा इलामका अमाथ गोल गर्न चुके। ८७औं मिनेटमा भने उनले गोल गर्दै आफ्नो गल्ती सुधार गरे।

यमनविरुद्ध पहिलो सफलताको लक्ष्य

नेपाल मंगलबार फिफा वरीयतामा आफूभन्दा २१ स्थान माथि रहेको यमनविरुद्ध जित निकाल्दै विश्वकप २०२६ एएफसी छनोटको दोस्रो चरणमा पहिलो सफलताको लक्ष्यसहित घरेलु मैदानमा उत्रँदै छ।

न्युजिल्याण्डविरुद्ध भारतलाई चौथो ओभरमै पहिलो सफलता

भारतको हिमाचल प्रदेशको धर्मशालास्थित एचपिसिए स्टेडियममा नेपाली समय अनुसार दिउँदो २ः१५ बजे सुरु भएको यो खेलमा आयोजक भारतलाई पहिलो विकेट हात लागेको छ ।ताजास्थीतीमा न्युजिल्याण्डले ७ ओभरम १ विकेट गुमाएर १८ रन बनाएको छ।

वेस्ट इन्डिजविरुद्ध नेपाललाई पहिलो सफलता ,करणले लिए विकेट

आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्र्तगत वेस्ट इन्डिजविरुद्धको खेलमा नेपाललाई पहिलो सफलता हात लागेको छ ।

मेयर कप पुरुष राष्ट्रिय क्रिकेट: आर्मीलाई पहिलो सफलता

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सोमपाल कामीले ८० रनको अर्धशतकीय इनिङ्स खेल्दा १ सय ५६ रनको लक्ष्य पछ्याएको आर्मीले २३।५ ओभर खेल्दै ५ विकेटको जित निकालेको हो। यससँगै आर्मीले जारी प्रतियोगितामा पहिलो जित निकालेको हो।

प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल: एपिएफ र न्यु डायमन्ड विजयी

नेपालगन्ज रंगशालाको कभर्ड हलमा आइतबार एपिएफले लुम्बिनी युनाइटेडलाई हराउँदै दोस्रो जित निकाल्दा न्यु डायमन्डले त्रिभुवन आर्मी क्लबलाई स्तब्ध बनाउँदै पहिलो सफलता निकालेको हो। बलियो टोली एपिएफले लुम्बिनीलाई २५–८, २५–१२ र २५–८ को सोझो सेटमा पराजित गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्