रास्वपाले भन्यो–पार्टी रिफर्म गर्नुपर्दैन, महाधिवेशन तोकिएको मितिमा असम्भव
‘रिफर्म वा स्वागतको बहानामा मूल नेतृत्व नै आयात गर्नुपर्ने अघोषित नीति र त्यहीअनुसारको प्रचारबाजी चाहिँ स्वीकार्य हुन सक्दैन,’ प्रतिवेदनमा भनिएको छ।
‘रिफर्म वा स्वागतको बहानामा मूल नेतृत्व नै आयात गर्नुपर्ने अघोषित नीति र त्यहीअनुसारको प्रचारबाजी चाहिँ स्वीकार्य हुन सक्दैन,’ प्रतिवेदनमा भनिएको छ।
ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरी आज नेपाल ल्याएको छ ।
सपनाले मानिसलाई पर्खिन सक्ने बनाउँछ । कैयन् मानिस सुन्दर भविष्यको सपनामा डुबिरहेका हुन्छन् । तर सोचे जस्तो सबैको सपना पुरा नहुन पनि सक्छ ।
सरुवा सूचीमै परेको एक जना उपसचिवले सामाजिक सञ्जालमा लेखेर प्रमुख नापी अधिकृतको सरुवामा आर्थिक लेनदेन र भ्रष्टाचारले पराकाष्ट्र नाघेको दाबी गरेका छन् ।
समितिका संयोजक चन्द्रकुमार थेबेका अनुसार यसअघि पुरुष फुटबल प्रतियोगिता हुँदै आएकोमा यसवर्ष ताप्लेजुङ जिल्ला अन्तरपालिका स्तरीय महिला फुटबल आयोजना गरिएको छ ।
नेताहरूले राष्ट्रिय संकटको यस घडीमा सबै प्रतिबद्ध कम्युनिष्ट, समाजवादी, प्रगतिशील र देशभक्त शक्तिहरूलाई बृहत् मोर्चा निर्माणका लागि सहकार्य र एकताको पहल गर्न आह्वान गरेका छन् ।
विहान ०९ः१० बजेदेखि दिउसो २ः०० बजेसम्म फरक फरक ठाउँमा दुर्घटना हुँदा ६ जना घाईते भएका हुन् ।
राधेराधेमा रहेको यातायात व्यवस्था कार्यालय र सानोठिमीमा रहेको प्रहरी प्रभाग सानोठिमी तोडफोड तथा आगजनी गरेको घटनामा संलग्न उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
अधिवेशनको आवश्यक तयारी नगरी बाहिर ‘पार्टी विवादग्रस्त छ’ भन्ने सन्देश प्रवाह गरेर संस्थागत छवि धमिल्याएको पनि सहमहामन्त्री उपाध्यायले आरोप लगाइन्।
प्रिमियर कार्यक्रमले नेपालकै अनौठो भौगोलिक यात्रालाई अन्तर्राष्ट्रिय दर्शकमाझ प्रस्तुत गर्नेछ ।
व्यावसायिक फ्रेन्चाइजमा आधारित टी–ट्वान्टी प्रतियोगिता एनपीएलमा गतवर्षपनि एनसेल ‘पावर्ड बाई’ साझेदार रहेको थियो ।
शनिबार साँझ ६:०० बजेदेखि लिएर २५ गते मङ्गलबार साँझ ६:०० बजे सम्म आकस्मिक सेवाबाहेक आवागमन पूर्ण रूपमा बन्द हुने
कार्यक्रममा प्रोटोन ई-मास ७ को प्रदर्शन र ग्राहकसँगको अन्तरक्रियात्मक सत्रसमेत आयोजना गरिएको थियो ।
राष्ट्रपति पौडेलले भने, ‘राष्ट्रपतिले हस्तक्षेप गर्नै पर्ने अवस्थाको दुरुपयोग नहोस् भन्नेमा म चिन्तीत र सचेत छु ।’
धानमन्त्री सुशीला कार्कीले निर्वाचनमा भाग लिन नयाँ मतदातालाई सन्देश प्रवाह गरेकी छन् ।