नेपालको फराकिलो हार
खराब बलिङसँगै अनुशासित ब्याटिङ गर्न पनि असफल नेपाल बुधबार वेस्ट इन्डिज ‘ए’ सँगको तेस्रो ट्वान्टी– २० क्रिकेटमा फराकिलो हार बेहोर्न बाध्य भएको छ।
खराब बलिङसँगै अनुशासित ब्याटिङ गर्न पनि असफल नेपाल बुधबार वेस्ट इन्डिज ‘ए’ सँगको तेस्रो ट्वान्टी– २० क्रिकेटमा फराकिलो हार बेहोर्न बाध्य भएको छ।
कप्तान रोहितकुमार पौडेलसहित नियमित टोलीका चार सदस्यलाई आराम दिएको खेलमा नेपाल शुक्रबार भारतीय घरेलु टोलीसँग पराजित भएको छ।
जितनजिक पुगे पनि नेपाल ‘ए’ शुक्रबार नाटकीय रूपमा विकेट पतनपछि आयरल्यान्ड ‘ए’ सँगको पहिलो ट्वान्टी– २० क्रिकेटमा हार सामना गर्न बाध्य भएको छ।