१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

डढेलोले पाल्पा, गुल्मी, अर्घाखाँची र रोल्पाका सय घरगोठ सखाप

वनमा लागेको आगो बस्तीमा फैलिँदा झन्डै १ सय घरगोठ जलेर नष्ट भएका छन्।

पोखरामा स्कारपियो र माइक्रोबस ठोक्किंदा ८ चिनियाँ नागरिक घाइते

कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन्।

तेल ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी जवानको मृत्यु

बारामा तेल ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ।

किशोरी हत्याका आरोपी सार्वजनिक, सामान्य विवादमा हँसियाले हानेर हत्या

पाल्पाको रिब्दीकोटमा चैत १३ गते भएको किशोरी हत्याका आरोपी पक्राउ परेका छन्।

कार्यालयमै झुन्डिएको अवस्थामा डिएसपी मृत फेला

सशस्त्र प्रहरी बलका डिएसपी उपेन्द्र बस्याल आफ्नै कार्यालयको कोठाभित्र झुन्डिएको अवस्थामा फेला परेका छन्।

मुगुमा कर्मचारीबाटै किशोरी बलात्कृत

मुगुमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन्। उनी प्रहरी, सरकारी कर्मचारी र केही स्थानीयबाट बलात्कृत हुँदै आएकोमा किशोरीको गर्भमा बच्चा बसेपछि बल्ल घटना बाहिरिएको हो।

तनहुँमा बस दुर्घटनामा बत्तिस घाइते

वीरगन्जबाट पोखरातर्फ गइरहेको यात्रु बस आज बिहान ५ बजे तनहुँको म्याग्देमा दुर्घटना हुँदा ३२ जना यात्रु घाइते भएका छन् ।

गीतेन्द्रबाबु राई समूहको सहकारीबाट ठगिएका ३२ जनाले दिए जाहेरी

गीतेन्द्रबाबु राईको समूहले नेपालगन्जमा सञ्चालन गरेको समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ठगिएका ३२ जना पीडितले बाँके प्रहरीसमक्ष जाहेरी दिएका छन्।

मण्डल मृत्यु प्रकरण: ३ माथि किटानी, इलाका इन्चार्ज जिल्ला तानिए

धनुषाको हंसपुर नगरपालिका ५ सुगानिकासका ६० वर्षीय जयनरायण मण्डल (दीपा) को मृत्यु प्रकरणमा उनका परिवारजनले तीनजनामाथि जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दिएका छन्।

मोरङमा आगलागी हुँदा २८ जना घाइते, गम्भीर ११ जनालाई काठमाडौँ पठाइँदै

मोरङको छुट्टछुट्टै स्थानमा गयराति भएको आगलागीमा परी ४ जना प्रहरीसहित २८ जना घाइते भएका छन्।

कास्कीका डिएसपी जोशी र डाक्टर कुट्ने इन्स्पेन्टर श्रेष्ठको सरुवा

प्रहरी नायब उपरीक्षक (डिएसपी) बेद प्रकाश जोशीकाे प्रहरी प्रधान कार्यालमार इन्स्पेन्टर श्रेष्ठको उपत्यका प्रहरी गण २ नम्बरमा सरुवा भएको कास्कीका प्रहरी प्रमुख मोहन थापाले जानकारी दिए।

टीकापुरमा टिक्दैनन् नयाँ डिएसपी

नेपाल प्रहरी सङ्गठन भित्र दवङ्ग छवि बनाएका डिएसपी उद्धब भाट इलाका प्रहरी कार्यालय टीकापुरको इञ्चार्जबाट चार महिनामै सरुवा भए।

कोसीमा डिएसपीसहित ८६ सशस्त्र प्रहरी कारबाहीमा

आचरणविपरीत काम गरेकोमा पछिल्लो एक वर्षयता कोसी प्रदेशमा ८६ जना सशस्त्र प्रहरी कारबाहीमा परेका छन्।

हेलिकोप्टर दुर्घटना अपडेट :एकको मृत्यु

सङ्खुवा सभाको भोटखोला–४ मा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा एकको मृत्यु भएको छ।दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको डिएसपी वीरेन्द्र गोदारले जानकारी दिएका छन।

मिटरब्याजीविरुद्ध लागेको भन्दै नागरिककर्मीलाई निवर्तमान सांसदको धम्की

'हेर्नुस तपाईं एक जना निर्दोष मान्छेविरुद्ध हात धोएर लागिरहनुभएको छ, उनले टेलिफोनमा भनिन्, 'यस्तै गर्दै जानु भयो भने जे पनि हुनसक्छ।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्