१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

अर्थतन्त्र सुधारको बाटोमा रहेको प्रधानमन्त्रीको दाबी

नेपाल निर्माण व्यवसायी महासंघको शुक्रवारबाट हेटौंडामा सुरु भएको २५ औं साधारणसभाको उद्घाटन गर्दै उनले अघिल्लो वर्षको तुलनामा अर्थतन्त्रमा धेरै सुधार भैसकेको दाबी गरे।

अर्थतन्त्र सुधारमा तत्काल पहल गर्न अर्थमन्त्रीलाई परिसंघको आग्रह

नेपाल उद्योग परिसंघ र नवनियुक्त अर्थमन्त्री वर्षमान पुनबीच मुलुकको अर्थतन्त्र सुधारका विषयमा छलफल भएको छ।

‘अर्थतन्त्रका समस्या समाधानमा जुटौं’

मुलुकको अर्थतन्त्र अप्ठ्यारोमा रहेका बेला निजी क्षेत्रका दुई संस्थाले अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गर्न नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतसमक्ष माग गरेका छन्।

नेपालको अर्थतन्त्र सुधारका लागि नेतृत्वमा युवा आवश्यक छ: स्वर्णिम वाग्ले

डा. वाग्लले मुलुकको अर्थतन्त्र सवल र चलायमान बनाउँदै माथि उठाउनको लागि राजनीतिक नेतृत्व सक्षम हुनुपर्ने बताए। उनले यथास्थितिमा भने मुलुकको अर्थतन्त्र माथि जान नसक्ने बताए। उनले नेपाल पर्यटनको हिसाबले उच्च सम्भावना भएको मुलुक भएपनि आत्याधिक कम मात्रै पर्यटक आउने गरेको बताए।

अर्थतन्त्र सुधारोन्मुख, महँगीले ढाड भाँच्योे

विदेशी मुद्राको सञ्चितिले पहिलेभन्दा बढी अवधिको आयात धान्न सक्ने अवस्था बनेको छ। तर यसो भन्दैमा सञ्चिति बढेको अवस्था भने होइन। प्रकाश श्रेष्ठ, कार्यकारी निर्देशक, राष्ट्र बैंक

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्