१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै

बागलुङको पर्यटकीय गाउँ भकुण्डेमा सञ्चालित जिल्लाकै पहिलो अतिथि सत्कार घरबास (होमस्टे) मा विदेशी पर्यटकको सङ्ख्या बढ्न थालेको छ।

भकुण्डेः जहाँको होमस्टेमा पर्यटक पाहुना बनेर पुग्छन्, सहयोगी भएर फर्किन्छन्

बागलुङको भकुण्डे गाउँको आतिथि सत्कार होमस्टे (घरबास) मा उनीहरु पाँचौँ पटक पुगेका हुन्। बाह्य पर्यटक पाहुना भएर त्यहाँ पुग्छन् र सहयोगी भएर फर्कने गरेका छन्।

पर्यटकको बसाइ लम्ब्याउन चक्रीय पदमार्ग

कास्कीको पर्यटकीय गाउँका रूपमा चिनिएको घान्द्रुक पुग्ने पर्यटकको बसाइ लम्ब्याउन चक्रीय पदमार्ग निर्माण गरिएको छ। अन्नपूर्ण गाउँपालिका–१० र ११ मा पर्ने उक्त पदमार्गको बिहीबार उदघाटन गरिएको छ।

कास्की त पुगियो तर हिमाल छेकियो

कास्कीमा तुवाँलोे लाग्न थालेको एक साताभन्दा बढी भयो। यसले गर्दा यहाँबाट देखिने हिमशृङखला राम्रोसँग नदेखिएको त्यति नै समय भयो।

सडकको अनाम मृत्यु

सडक पूर्वाधारको विकासमा ध्यान दिए पनि यसको गुणस्तरमा ध्यान दिएको देखिँदैन।यसै कारण दुर्घटना बढ्ने गरेको छ। सडकलाई व्यवस्थित बनाउने र पूर्ण सुरक्षित नभइ त्यहाँ सवारी चलाउन अनुमति नदिने हो भने पनि धेरैको जीवन रक्षा हुन्छ सक्छ।

बाढीले समृद्धिको सपना चकनाचुर

सुन्दर पर्यटकीय गाउँ मेलम्चीलाई बाढीले क्षतविक्षत बनाएको छ। मेलम्ची खोलाको उद्गम हेलम्बुमा पनि बाढीले क्षति पुर्‍याएको छ। क्षति हेर्दा मेलम्ची र हेलम्बुलाई पूर्ववत् अवस्थामा फर्कन दसौं वर्ष लाग्नेछ।

सिनेमा–टुरिजम : फिल्मले चिनाउँछ गन्तव्य

सुदर्शन थापाले निर्देशन गरेको पहिलो फिल्म थियो ‘मेरो एउटा साथी छ’। दशकअघिको त्यो फिल्ममा थापाले अन्नपूर्ण संरक्षण क्षेत्रभित्रको पर्यटकीय गाउँ घान्द्रुकलाई पनि अटाएका थिए। थापाको फिल्ममा घान्द्रुक अट्नुको कारण थियो– घान्द्रुक पर्यटकीय गाउँ हो। पर्यटनले चिनिएको घान्द्रुकसँग फरक संस्कृति र सुन्दरता छ। त्यही सुन्दरतासँग लोभिएका उनले फिल्मको गीतमा घान्द्रुकलाई समेटेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्