१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

विराट गोल्डकप : भुटानसँग पुलिस क्लब स्तब्ध

विभागीय टोली नेपाल पुलिस क्लबलाई स्तब्ध पार्दै पाहुना टोली भुटानको रोयल थिम्पु फुटबल क्लब (आरटिएफसी) क्वाटरफाइनलमा पुगेको छ।

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

विराट गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत बिहीवार भएको उद्घाटन खेलमा भुटानको आरटिएफसी टीमले विजयी सुरुआत गरेको छ।

पर्यटकीय राजधानीको अर्थ

त्यसैले त नेपाल आउने पर्यटकमध्ये ३५ प्रतिशत पोखरा पनि पुग्ने अनुमानित तथ्यांक छ। यसमा सोझै पोखराकै लागि आउने भारतीय पर्यटक पनि जोड्ने हो भने यो प्रतिशत अझै उचालिन्छ।

प्रत्यक्ष निर्वाचित सांसदविहीन अर्घाखाँची

२०७९ मंसिर ४ मा भएको प्रतिनिधीसभा निर्वाचनमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका टोपबहादुर रायमाझी लगातार चौथोपटक अर्घाखाँचीबाट निर्वाचित भए ।

हेलम्बुमा जिप दुर्घटना: दुई भुटानी नागरिकको मृत्यु, घाइतेलाई हेलिकप्टरबाट काठमाडौँ ल्याइँदै

दुर्घटनामा दुई जना भुटानी नागरिकको मृत्यु भएको छ। जिपमा पाँच जना भुटानी नागरिक र एक जना नेपाली (चालक) सवार थिए। तीमध्ये दुई भुटानी नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ।

यस कारण चुइक्क बोल्दैनन् देउवा!

मुलुकमा पछिल्लो समय ठूलाठूला काण्ड र घटनामा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा चुइँक्क पनि नबोल्नुलाई उनी पनि त्यस घटनामा संलग्न भएकाले भन्ने पाठकको आरोप छ।

प्रश्न पाठकलाईः ठूलाठूला काण्डमा पनि किन चुइक्क बोल्दैनन् देउवा?

यी घटना र काण्डबारे विपक्षी दलका नेताहरुलेमात्रै होइन सत्तारुढ दलका नेताहरुले पनि विभिन्न पटक मूख खोलेर चर्को आलोचना गरेका छन्।

दण्डहीनताको दलदलमा

प्रधानमन्त्री दाहालले नक्कली भुटानी शरणार्थी, ललिता निवास जग्गा तथा त्रिभुवन विमानस्थल सुन तस्करी प्रकरणसँग जोडेर भने– देशमा पहुँच होइन, विधिको शासन छ भन्ने मान्यता स्थापित गर्न सरकारले कतै कुनै लापरबाही गरेन।

अभियुक्त सांसदले अस्वस्थ प्रतिनिधि सभा

फौजदारी अभियोगमा निलम्बन हुँदा २०७४ र अहिलेको संसद्मा सबै सांसदले भाग लिएको पाइँदैन। जसकारण प्रतिनिधि सभा अस्तव्यस्त भइरहेको छ।

धरौटीमा छुट्दै रिजाल

उच्च अदालत पाटनबाट धरौटीमा छुट्न आदेश पाएका भुटानी शरणार्थी नेता टेकनाथ रिजालले रकम बुझाएका छन्। तर उनी अहिलेसम्म पनि केन्द्रीय कारागार जगन्नाथ देवल जेलमा छन्।

कांग्रेस नेता खाँणलाई ३० लाख धरौटीमा छोड्न आदेश

उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँण थुनामुक्त हुने आदेश भएको छ।

छुट्लान् त काँग्रेस नेता खाँण !

उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा नेपाली काँग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँणको विषयमा आज सुनुवाइ भइरहेको छ।

बालकृष्ण खाँणको मंसिर २८ मा पेशी

नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा नेपाली काँग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँणको आदेशमा राय बाझिएको विषयमा उच्च अदालत पाटनले मंसिर २८ गते सुनुवाइ गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्