३० जेष्ठ २०८२ शुक्रबार
image/svg+xml

रास्वपालाई किन छाड्दैनन् माओवादी र एकीकृत समाजवादी ?

प्रतिनिधिसभामा सत्तापक्ष र प्रतिपक्षी दलबिच सहमति हुन नसकेपछि बिहीबारको संसद् बैठक पनि अवरुद्ध भएको छ। बेलुकी साढे छ बजेपछि बसेको बैठक सुरु हुनासाथ प्रतिपक्षी दल आ–आफ्नो स्थानबाट उठेपछि सभामुखले शुक्रबारका लागि अर्को बैठक बोलाएका छन्।

कानुन व्यवसायी मञ्चले भन्यो: न्यायाधीशमाथि आक्रमण ‘स्वतन्त्र न्यायपालिकामाथिको प्रहार’

संवैधानिक कानुन व्यवसायी मञ्चले वीरगञ्जमा न्यायाधीशमाथि भएको आक्रमणको निन्दा गरेको छ।

केसीविरुद्ध विद्युतीय कारोबार अन्तर्गतको मुद्दामा उजुरीकर्ता गोप्य

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाविरुद्ध सामाजिक सञ्जालमा स्ट्याटस लेखेको उजुरीमा सरकारी वकिल कार्यालयले उजुरीकर्ताको नाम गोप्य राखेर मुद्दा दायर गरेको छ।

ठूला कदका नेताबीच दुईबुँदे सहमति, रास्वपालाई एक्लिने डर!

गत जेठ १४ गतेयता अवरुद्ध संसद् अझै पनि खुल्ने छाँटकाँट छैन। त्यसयता जति पनि संसद् बैठक बस्यो, कुनै बैठक कार्यसूची प्रवेश गरेको छैन।

सम्पत्ति शुद्धीकरणमा कमजोर नेपाल: ईयूद्वारा ‘उच्च जोखिम’ सूचीमा समावेश

युरोपेली संघ (ईयू) ले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी उच्च जोखिमयुक्त तेस्रो मुलुकको सूचीमा समावेश गरेको छ।

थप चार प्रदेशमा फैलियो मनसुन

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मनसुन कोशी प्रदेशका बाँकी भू–भागसहित मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा फैलिएको छ।

आलमको फैसला उल्टाउने न्यायाधीशमाथि मोसो प्रहार गर्ने तीन पक्राउ

रौतहट बमकाण्डका मुख्य अभियुक्त एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई सफाइ दिने उच्च अदालतका दुई न्यायाधीशमाथि उनीहरूकै कार्यकक्षमा कालो मोसो प्रहार भएको छ।

मकवानपुरमा चट्याङ लागेर बालकको मृत्यु

चट्याङ लागेर कैलाश गाउँपालिका–९ थामलेक निवासका १४ वर्षीय कान्छा गोलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

आफू विमान दुर्घटनामा बाँचेको एक यात्रुको दाबी, भन्छन्- ‘होस खुल्दा शवहरूको थुप्रोमा थिएँ’

एयर इन्डिया विमान दुर्घटनाको त्रासदीबीच एक व्यक्तिले आफू बाँच्न सफल भएको दाबी गरेका छन्। अहमदाबादको सिभिल अस्पतालमा उपचाररत ४० वर्षीय विश्वास कुमार रमेशले उडानको अन्तिम क्षणको दर्दनाक अनुभव सुनाए।

पत्रकार नारायण अर्याल छुटे

पक्राउ पुर्जी जारी भएका पत्रकार दिलभूषण पाठकको युट्यूब कार्यक्रम ‘टफ एक्स्प्लेनर’ का कार्यक्रम उत्पादक रहेका पत्रकार अर्याल बिहीबार (आज) कुपण्डोलबाट पक्राउ परेका थिए।

‘म बालबालिकाले दुःख पाएको सुन्न र देख्न सक्दिनँ’

प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बालबालिकाले सडकमा बस्न बाध्य हुन नहुने र उनीहरुले स्नेहपूर्ण जीवन पाउनुपर्ने बताएका छन्।

विमान दुर्घटनाको असर: बोइङको शेयर मूल्यमा भारी गिरावट

भारतको अहमदाबादमा एयर इन्डियाको ड्रिमलाइनर विमान दुर्घटनाग्रस्त भएपछि त्यसको प्रत्यक्ष असर निर्माता कम्पनी बोइङमा देखिएको छ।

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

संसद अवरोध भैरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचद्र पौडलसँग भेटघाट गरेका छन् ।

जनता समाजवादी मधेस प्रदेशका सांसद कुशवाहा अख्तियारको नियन्त्रणमा

महोत्तरी क्षेत्र नम्बर–४ (ख) बाट प्रदेश सभामा निर्वाचित उनको घरमा अख्तियारले १२ जेठमा छापा पनि मारेको थियो।

कपडाको मूल्य घटाउने विषयमा विवाद हुँदा ग्राहकले गरे पसल सञ्चालकमाथि कुटपिट

मकवानपुरको हेटौंडामा कपडाको मूल्यमा विवाद हुँदा एक पसल सञ्चालकमाथि कुटपिट भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्