२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

अबको तीन दिनसम्मै यी प्रदेशमा चट्याङ्गसहित वर्षा, हावाहुरी पनि चल्ने

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा र बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

पहाडी भू–भागमा मेघगर्जनसहित वर्षा, हिमाली क्षेत्रमा हिमपात

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश र मधेश प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।

बागमती र गण्डकीमा बिहानैदेखि वर्षा, यी प्रदेशमा हिमपात पनि हुने

आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

काठमाडौंसहित देशभर शनिबारसम्म बदली र वर्षा

नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै रहँदा केही दिनसम्म पानी परिरहने जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ।

कोशी र मधेशमा मेघगर्जसहित पर्दैछ पानी, यी प्रदेशमा पनि वर्षाको सम्भावना

महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम सम्बन्धी बुलेटिन अनुसार हाल कोशी प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेशको एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा भैरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्