८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

आइपीएल : सन्दीपको बलमा पञ्जाबका कुरान आउट

१२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आएपीएल) क्रिकेटअन्तर्गत किङ्गस् इलेभन पञ्जाबविरुद्धको खेलमा नेपाली स्पिनर सन्दीप लामिछानेले विकेट लिएका छन्। लामिछानेले आफ्नो पहिलो ओभरमा पञ्जाबका साम कुरानलाई आउट गरेका हुन्।

आइपीएल : सन्दीपले लिए काेलकाताकाे पहिलाे विकेट

१२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल)मा नेपाली स्पिनर सन्दीप लामिछानेले कोलकाता नाइट राइडर्सको पहिलो विकेट लिएका छन्।

आइपीएल: कोलकाताविरुद्ध खेल्दै सन्दीप लामिछाने

भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको कोलकता नाइट राइडर्स विरुद्धको खेलमा नेपाली खेलाडी सन्दीप लामिछाने दिल्ली क्यापिटलका तर्फबाट आज खेल्ने भएका छन्।

आइपीएल : पन्जाबद्वारा राजस्थान पराजित

किङ्स इलाभेन पन्जाबले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा विजयी सुरुवात गरेको छ । सोमबार भएको खेलमा राजस्थान रोयल्सलाई १४ रनले पराजित गर्दै पन्जाबले विजयी सुरुवात गरेको हो ।

हैदरावादलाई हराउँदै चेन्नईले उचाल्यो आइपीएल उपाधि, शेन वाट्सनको शतक

शेन वाट्सनको शतक मद्दतमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नई सुपर किंग्सले एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको उपाधि हात पारेको छ। जितसँगै चेन्नईले २० करोड भारु पुरस्कार प्राप्त गरेको छ।

आइपीएल उपाधिका लागि चेन्नईले पायो १७९ रनको विजय लक्ष्य

एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको फाइनल खेलमा सनराइजर्स हैदरावादले १७८ रन बनाएको छ।

सनराइजर्स हैदरावाद आइपीएलको फाइनलमा

इण्डियन प्रिमियर लिग (आइपीएल)मा कोलकाता नाइटराइडर्सलाई हराउँदै सनराइजर्स हैदरावाद फाइनलमा पुगेको छ। गएराति भएको दोस्रो क्वालिफायरमा कोलकाता नाइटराइडर्सलाई १३ रनले हराउँदै हैदरावाद फाइनलमा पुगेको हो।

राजस्थानलाई २५ रनले हराउँदै कोलकाता आइपीएलको ‘सेमीफाइनल’मा

एलिमिनेटरमा राजस्थान रोयल्सलाई २५ रनले हराउँदै कोलकाता नाइट राइडर्स एघारौ सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको सेमीफाइनलमा प्रवेश गरेको छ। अब फाइनल प्रवेशका लागि कोलकाताले सनराइजर्स हैदरावादको सामना गर्नेछ।

आइपीएल : कोलकाताद्वारा राजस्थानसामु १७० रनको लक्ष्य प्रस्तुत

इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको दोस्रो प्लेअफ खेलमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्ससामु १७० रनको लक्ष्य प्रस्तुत गरेको छ।

आइपीएल प्लेअफ : हैदरावादद्वारा चेन्नईसामु १४० रनको लक्ष्य प्रस्तुत

एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको पहिलो प्लेअफ खेलमा सनराइजर्स हैदरावादले चेन्नई सुपर किंग्ससामु १४० रनको लक्ष्य प्रस्तुत गरेको छ।

आइपीएल : चेन्नईविरुद्ध पञ्जाब १५३ रनमै अलआउट, प्लेअफ सम्भावना कमजोर

एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको अन्तिम क्वालिफायर खेल खेलिरहेको किंग्स इलेभन पञ्जाबले चेन्नई सुपर किंग्ससामु १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

आइपीएल : मुम्बई दिल्लीसँग ११ रनले पराजित, प्लेअफमा पुग्न असफल

दिल्ली डेयरडेभिल्ससँग ११ रनले पराजित भएसँगै मुम्बई इण्डियन्स एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको प्लेअफमा पुग्न असफल भएको छ।

आइपीएल : तेस्रो खेलमा सन्दिपको सानदार प्रदर्शन, मुम्बईको ३ विकेट लिए

एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दिप लामिछानेले सानदार प्रदर्शन गरेका छन्।

आइपीएल : दिल्लीद्वारा मुम्बईसामु १७५ रनको लक्ष्य प्रस्तुत

एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा दिल्ली डेयरडेभिल्सले मुम्बई इण्डियन्ससामु १७५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्