काठमाडौं– १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल)मा नेपाली स्पिनर सन्दीप लामिछानेले कोलकाता नाइट राइडर्सको पहिलो विकेट लिएका छन्।
सन्दीपले आफ्नो दोस्रो ओभरमा कोलकाताका निखिल नायकलाई आउट गरेका हुन्।
यस्तै, सन्दीपकाे तेस्राे ओभरमा शुभमन गील रन आउट भए।
प्रकाशित: १६ चैत्र २०७५ १४:४७ शनिबार