२६ वैशाख २०८१ बुधबार
image/svg+xml

नेपालको एक मात्र रेलसेवा आजदेखि ३ दिनका लागि बन्द

भारतमा हुने तेस्रो चरणको निर्वाचनका कारण नेपालको एक मात्र रेल सेवा ३ दिनसम्मका लागि बन्द रहने भएको हो।

२४ घन्टा नबित्दै जनकपुरमा फेरि एउटा गेस्ट हाउसमा युवक मृत फेला

२४ घन्टा नबित्दै जनकपुरस्थित एक गेस्ट हाउसमा एकजना युवक मृत फेला परेका छन्।

राम मन्दीरमा भक्तजनको घुइँचो (तस्बिरसहित)

राम नवमीको अवसरमा जनकपुरस्थित राम मन्दीरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।

आज चैती छठ, साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइने

कात्तिक महिनामा मनाइने छठ जत्तिकै महत्त्वपूर्ण मानिने चैती छठ अन्तर्गत आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइने छ भने भोलि उदाउँदो सूर्यलाई अर्घ दिइने छ।

मिथिला पेन्टिङ : जसले मञ्जुलालाई घुम्टोदेखि अमेरिकासम्म पुर्‍यायो

मञ्जुलाको उमङ्गविहीन त्यो समयलाई रङ्गिन बनाउन आमाले सिकाइदिएको ‘पेन्टिङ् कला’ रङ भर्ने माध्यम बन्यो। जीवनमा रङ भर्ने माध्यम मात्रै बनेन स्वावलम्बनको आधार र घरमा बसेर आश्रित जीवन बाँचिरहेका अरु नारीहरूलाई सङ्गठित गर्ने आधार पनि बन्यो।

काठमाडौँ उडेका विमानहरू जब जनकपुर विमानस्थलमा अवतरण हुन थाले

विराटनगरबाट काठमाडौँका लागि उडान भरेको यति एयरलाइन्सको विमान काठमाडौँको मौसम खराब भएपछि जनकपुर विमानस्थलमा बिहान ८ः४३ बजे अवतरण गराइएको थियो।

करेन्ट लागेर महिलाको मृत्यु

मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठाकी ३६ वर्षीया गौरी देवी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले बताए।

सकियो १५ दिने मिथिला माध्यमिकी परिक्रमा

फागुन प्रतिपदामा सुरु भएको परिक्रमा आज जनकपुरधामको अन्तरगृह परिक्रमा गरेसँगै सकिएको हो।

अन्तरगृह परिक्रमाका केही झलकहरू

आइतवार रात्री विश्राम गरेरका परिक्रमाका यात्रीहरू आज जनकपुरधामको अन्तरगृह परिक्रमा गरिरहेका छन्।

आज अन्तगृह परिक्रमा गरेर १५ दिने माध्यमिकी परिक्रमा सकिँदै

आइतवार रात्री विश्राम गरेरका परिक्रमाका यात्रीहरू आज जनकपुरधामको अन्तरगृह परिक्रमा गरिरहेका छन्।

जनकपुरदेखि अयोध्यासम्म रेल सेवा सञ्चालनका लागि प्रक्रिया सुरु

अयोध्यामा राम मन्दीरको उद्घाटन पछि जनकपुरधामबाट श्रद्धालु भक्तजनको सहजताका लागि नेपाल रेलवेले रेल सेवा सञ्चालनको तयारी थालेको हो।

मिथिला माध्यमिकी यात्राका सहभागी महोत्तरीमा

आरोग्यता, कल्याण र मोक्ष कामनाका साथ गरिने मिथिला माध्यमिकी परिक्रमा यात्राका सहभागी अब पाँच रात महोत्तरीमा बिताउनेछन्।

जनकपुरमा दुई सय शय्याकाे अन्तर्राष्ट्रियस्तरको क्यान्सर अस्पताल बन्ने

बिनय तारा फाउन्डेसनले मधेस प्रदेशलाई केन्द्र बनाएर जनकपुरधाममा दुई सय शय्याको क्यान्सर अस्पताल सञ्चालनमा ल्याउने भएको छ।

टाटा सुमोले ठक्कर दिँदा दुईको मृत्यु, एकजना घाइते

महोत्तरीको मटिहानी जनकपुर सडक खण्डमा भारतीय टाटा सुमोले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्