अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूल खेतीमा
अन्नबाली लगाउँदा लगानीअनुसार प्रतिफल प्राप्त नभएपछि म्याग्दीका किसानले व्यावसायिक फलफूल खेती सुरु गरेका छन्।
अन्नबाली लगाउँदा लगानीअनुसार प्रतिफल प्राप्त नभएपछि म्याग्दीका किसानले व्यावसायिक फलफूल खेती सुरु गरेका छन्।
कैलालीको कैलारी गाउँपालिका–८ पृथ्वीपुरका किसान विहारी चौधरी ११ कट्ठामा गहुँ खेती गर्छन्। उक्त जमिनमा गहुँ खेती गर्दा ११ हजार रुपैयाँ लाग्ने गरेकामा यसपालि लागत भने घटेको छ।
कैलालीमा विजवृद्धिका क्षेत्रमा काम गरिरहेका कृषि सहकारी तथा समूहले गहुँ खेतीमा रगिन गरिरहेका छन्।
गत वर्ष यतिबेला खेतबारीमा लगाइएका गहुँ जौंले बाला हाल्न सुरु गर्थे।