२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

सगरमाथामा मृत्युको व्यापार

आरोहण क्षेत्रमा अहिलेका विकृतिबारे चर्चा हुन थालेपछि बल्ल सरकारले अध्ययन टोली गठन गर्ने तयारी गरेको छ।

मादक पदार्थ सेवन गरी डान्सबारमा प्रवेश गर्न खोज्ने २० बालबालिका प्रहरी नियन्त्रणमा

नेपाल प्रहरीले ठमेल क्षेत्रबाट २० बालबालिकालाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौँको नेतृत्वमा सञ्चालन भइरहेको ‘अप्रेसन रेस्क्यु अन्डरएज’ अभियानअन्तर्गत महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले मादक पदार्थ सेवन गरेर ठमेलभित्र विभिन्न क्लब तथा डान्सबारमा प्रवेश गर्न खोज्ने २० बालबालिकालाई शनिबार बिहान तीन बजे नियन्त्रण्मा लिएको हो।

बिनाप्रमाण अनुसन्धान

पर्यटन क्षेत्रमा हुने फेक रेस्क्यु (फर्जी उद्धार कार्य) छानबिन गर्न बनेको समितिले स्थलगत अध्ययन र सरोकारवालासँग सोधपुछ नै नगरी प्रतिवेदन तयार गरेको पाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्