बागमती प्रदेशमा ११ हजार बढी डेङ्गु सङ्क्रमित फेला
बागमती प्रदेशमा पछिल्लो समय डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ।
बागमती प्रदेशमा पछिल्लो समय डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ।
९ दिनदेखि बेपत्ता भएकी एक वृद्धा बिहीबार मृत अवस्थामा भेटिएकी छन्।
कपिलवस्तुको बाणगंगामा श्रीमान् श्रीमती मृत अवस्थामा फेला परेका छन्। बाणगंगा नगरपालिका वडा नम्बर ८ ढोडेकोलमा दुबै जना मृत फेला परेका हुन्।
सर्लाहीको ब्रह्मपुरी गाउँपालिकास्थित मकै बारीमा एक युवक मृत फेला परेका छन्।
२४ घन्टा नबित्दै जनकपुरस्थित एक गेस्ट हाउसमा एकजना युवक मृत फेला परेका छन्।
लागुऔषध संसारकै सबैभन्दा ठूलो समस्याका रूपमा उदाएको छ। यसलाई रोक्न संसारभरका सरकारहरूले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने गरेका छन्।
चालु आर्थिक वर्षको हालसम्म काठमाडौँ उपत्यकाबाट एक हजार आठ सय ४७ वटा मोटरसाइकल चोरी भएको प्रहरीको तथ्यांकले देखाएको छ।
दार्चुलाको शैल्यशिखर–९ स्थायी घर भएका प्रहरी जवान सुरुज विक धनगढीमा मृत फेला परेका हुन्।
गत आइतबार होली खेलेर नुहाउने क्रममा सुन नदीमा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये १२ वर्षीया रेखा मगरको शव आज बिहान फेला परेको छ।
पुर्चौंडी नगरपालिका–३ गैरागाउँका ४६ वर्षीय नरबहादुर बोहरा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले बताए।
नारायणगढको पोखरा बसपार्कस्थित एक होटलमा पुरुषको शव फेला परेकाे छ।
खोटाङकी १५ वर्षीया ज्ञानकुमारी राई (संजना)को अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी हत्या गरेको आशङ्का गरिएको छ।
विस्फोटक पदार्थसहित पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी माओवादी (महावीर) समूहका दुई जना कार्यकर्तालाई प्रहरीले सार्वजनिक गरेको छ।
सप्तरी जिल्ला कारागारमा पुर्पक्षका लागि रहेका एकजना आज बिहान झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार ती महिला जर्मन हुन् र आफ्नो अपार्टमेन्टमा सोमवार मृत फेला परेकी हुन्।