२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

स्ट्रबेरी खेतीमा रमाउँदै काभ्रेकी मुक्ति

बनेपा नगरपालिका–१० का मुक्ति विष्टले तीन वर्षअघि सुरु गरेका व्यायसायिक स्ट्रबेरी (भूईंकाफल) खेतीमा विस्तार गर्दै अगाडि बढेका छन्।

स्ट्रबेरी खेती आकर्षणको केन्द्र बन्दै

अनुसन्धानसँगै व्यावसायिक रुपमा गरिएको स्ट्रबेरीखेतीमा सबैको आकर्षण बढेपछि यहाँ काम गरिरहेका युवा उत्साहित छन्।

चितवनमा स्ट्रबेरी खेती विस्तार

चितवनमा तीन वर्षअघिसम्म स्ट्रबेरी खेती व्यावसायिक तवरले भएको थिएन। त्यसबेलासम्म सप्तरीका ससन देवकाटालाई चितवनमा स्ट्रबेरी हुने नहुने भन्ने अन्योल थियो।

स्ट्रबेरी उत्पादनमा गुरुङको लगाव (फोटो फिचर)

रुपन्देहीको सिद्धार्थनगर ३ बस्ने आशा गुरुङ भैरहवाको एक चिरपरिचित युवा हुन्। ४७ वर्षीय गुरुङ रोजगारी क्रममा जर्मनीबाट फर्किदा भैरहवावासीलाई नयाँ-नयाँ उदाहरण दिइरहे।

स्ट्रबेरी खेतीको अनुसन्धान

स्ट्रबेरी स्वादिलो मात्र नभएर पौष्टिक गुणले भरिपूर्ण हुन्छ। यसमा पर्याप्त मात्रामा पाइने एन्टिअक्सिडेन्टले मानिसलाई रोगसँग लड्ने क्षमता प्रदान गर्नुका साथै समय अगावै बुढो देखिने समस्यालाई कम गर्न मद्दत गर्छ। नेपालमा व्यावसायिक स्ट्रबेरी खेतीको इतिहास अत्यन्तै छोटो छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्