८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

इटहरी गोल्डकपः आज अन्तिम क्वाटरफाइनलमा एनआरटी र चर्च ब्याइज भिड्दै

आजको क्वाटरफाइनल खेलमा चर्च ब्वाइज युनाइटेड काठमाडौँ र न्युरोड टिम (एनआरटी)बीच प्रतिस्पर्धा हुनेछ।

२४औं बुढासुब्बा गोल्डकपको फाइनल आज

२४औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको फाइनलमा आज ‘ए’ डिभिजन क्लब एनआरटी र मोरङ फुटबल संघबीच भिडन्त हुँदै छ।

एनआरटी सेमिफाइनलमा

एनआरटी क्लब धरानमा जारी २४औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

मोहितको निर्णायक गोल

मोहित गुरुङको निर्णायक गोलमा न्युरोड टिम एनआरटी मकवानपुरमा जारी छैटौं बाग्मती गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

मच्द्रिन्द्र र एनआरटीको फराकिलो जित

मच्छिन्द्र फुटबल क्लब र न्युरोड टिम(एनआरटी) ले जारी एन्फा यु–१६ युथ लिगमा सानदार विजयी सुरुआत गरेका छन्।

खुमलटारमाथि एनआरटीको नाटकीय जित

खुमलटार क्लबमाथि ३–२ को नाटकीय पुनरागमन जित निकाल्दै न्युरोड टिम (एनआरटी) राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगतालिकाको नवांै स्थानमा उक्लिएको दिन शुक्रबार नेपाल पुलिसले संकटालाई २–१ गोलअन्तरले पराजित गर्दै रेलिगेसन क्षेत्र छाडेको छ।

ए डिभिजन लिग :चर्च ब्वाइज युनाईटेडद्धारा एनआरटी पराजित

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा अन्जन विष्टको ह्याट्रिकसंगै चर्च ब्वाइज युनाईटेडले न्युरोड टिम एनआरटीलाई हराएको छ।

दोस्रो स्थानमा उक्लियो एनआरटी

मनाङले पछिल्लो तीन खेलमा मात्र १ अंक जोडेको छ। दशाैँ चरणमा थ्री स्टारसँग १–१ को बराबरीमा रोकिएको मनाङ ११औँ चरणमा एपिएफ क्लबसँग ३–१ ले निराश बनेको हो ।

‘ए’ डिभिजन लिग:उद्घाटन खेलमा सातदोबाटो र फ्रेन्ड्स भिड्दै

दिउँसो १२ बजेका खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुँदा ३ बजेका खेल भने त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलाइने भएको छ।

जोशीको प्रतिमा अनावरण

नेपालका पहिलो अन्तर्राष्ट्रिय धावक स्वर्गीय गजराज जोशीको सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटी (एनओसी)मा मंगलबार अर्धकदको प्रतिमा अनावरण गरिएको छ।

चौथो स्थानमा उक्लियो एनआरटी

वैकल्पिक खेलाडी राजेश परियारको दुई गोलप्रेरित न्युरोड टिम (एनआरटी) ब्रिगेड ब्बाइज क्लब (बिबिसी) लाई २–० ले पराजित गर्दै राजधानीमा जारी कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको चौथौ स्थानमा उक्लिएको छ।

एनआरटीसँग रोकियो आर्मी

न्युरोट टिम (एनआरटी) सँग गोलरहित बराबरीमा रोकिएसँगै त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी कतार एयवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आफ्नो अग्रता फराकिलो पार्ने अवसर गुमाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्