३१ वैशाख २०८१ सोमबार
image/svg+xml

कैलालीको जालपादेवी केबलकार निर्माण कार्य सुरु

कैलालीको चिसापानीदेखि राजकाँडासम्म निर्माण हुन लागेको जालपादेवी केवलकारको पहिलो चरणको निर्माण कार्य सुरु भएको छ।

कर्णाली पुलमा सुरक्षा व्यवस्था नहुँदा मानवीय क्षति बढ्यो

दुईजना सुरक्षागार्डले ५ सय मिटर लामो पुलको सुरक्षा गर्नुपर्छ। उनीहरु मध्ये एकजना ड्युटीमा नहुँदा एक्लैले जिम्मेवारी सम्हाल्नु पर्छ।

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका युवकको खोजी कार्य जारी

कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट सोमवार नदीमा हाम फालेर बेपत्ता भएका लम्कीचुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाही अझै बेपत्ता रहेकाले उनको खोजी कार्य आज पनि जारी रहेको प्रहरीले जनाएको छ।

व्यावसायिक सुपारी खेतीप्रति किसान आकर्षित

इलामको माई नगरपालिका–९ चिसापानीका किसान श्रीमान् राईले करिब ५० रोपनी जग्गामा सुपारी खेती गरेका छन्।

कर्णाली पुलमा दुई दिनदेखि सवारी साधन बन्द

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलाली र बर्दिया जोड्ने चिसापानीको कर्णाली पुलमा दुई दिनदेखि सवारी साधन बन्द गरिएको छ।

अगाडि बढ्यो चिसापानी जलविद्युत् आयोजनाकाे अध्ययन प्रक्रिया

नेपालमा हालसम्म पहिचान भएकामध्ये सबैभन्दा ठूलो जलविद्युत् आयोजना कर्णाली चिसापानीको अध्ययन आगामी तीन वर्षभित्र सक्ने गरी नेपाल विद्युत् प्राधिकरणले प्रक्रिया अगाडि बढाएको छ।

कर्णाली नदीमा पानीको बहाव बढ्दैः तटीय क्षेत्रमा सतर्कता रहन आग्रह

चिसापानी जलमापन केन्द्रका अनुसार कर्णाली नदीमा पानीको बहाव आज बिहान ५ः५० बजेको मापनअनुसार पानीको सतह नौ मिटर ३३ सेन्टिमिटर पुगेको छ। पानीको सतह १० मिटर पुगेमा सतर्कता तह र १० मिटर आठ सेन्टिमिटर पुगेमा खतरा तह मानिन्छ।

कर्णाली नदीको पुलमा टिकटक बनाउनेको भीडले दुर्घटनाको जोखिम बढ्यो

कैलालीको लम्की नगरपालिकाको चिसापानीस्थित कर्णाली नदीको पुलमा टिकटक बनाउनेहरुको भीडले दुर्घटनाको जोखिम बढाएको छ।

नदीहरूको निरर्थक दोहन

नेपालमा उत्पादित बिजुली नेपालमा नै खपत नगरेर भारत निकासी गर्दा नेपालको अर्थतन्त्रलाई प्रतियुनिट ७४ देखि ७९ सेन्टसम्म घाटा हुन्छ।

क्षतिपुर्ति सहमति नभएपछि कोहलपुर-चिसापानी सडक अवरुद्ध

मोटरसाइकल चालक बाँके बैजनाथ गाउँपालिका वडा नम्बर ४ बस्ने रमेश चन्द ठकुरीको शुक्रबार दिउँसो सल्लीबजारदेखि कोहलपुर आउने क्रममा हर्रे नजिक बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको थियो।

भेरी करिडोरमा आवतजावत रोकेर सडक निर्माण

दैनिक बिहान ६ देखि मध्याह्न १२ बजेसम्म र दिउँसो १ देखि साँझ ६ बजेसम्म सडक अवरुद्ध रहने निर्माण कम्पनी यती बिल्डर्सका अध्यक्ष भीमराज केसीले जानकारी दिए। उनका अनुसार दैनिक मध्याह्न १२ देखि १ बजेसम्म एक घण्टा भने सडक खुल्नेछ।

राजमार्गको दुर्दशा

१० टनसम्मका सवारीसाधनलाई लक्षित गर्दै निर्माण गरिएको पूर्वपश्चिम राजमार्गमा पछिल्ला वर्षहरुमा १८ देखि २० टन सम्म सामान बोकेका गाडी गुड्छन् । क्षमताभन्दा बढी भारका कारण पूर्वपश्चिम राजमार्गको चिसापानीदेखि अत्तरियासम्मको ७९ किलोमिटर सडक खण्ड जीर्ण बनेको छ ।

बसमै यात्रुको मृत्यु

काठमाडौंबाट जाजरकोट जाँदै गरेको बसमा यात्रारत एक यात्रुको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सोमबार विहान ११ बजेतिर जाजरकोट जाँदै गरेको ना४ख ८१२० नम्वरको बसमा सवार आठविसकोट नगरपालिका–३ रुकुमका ४० वर्षीय नरेन्द्र बोहोराको मृत्यु भएको हो।

कर्णालीको तटिय क्षेत्रमा उच्च सर्तकता

कर्णाली नदी तटिय क्षेत्रमा प्रशासनले उच्च सर्तकर्ता अपनाउन आग्रह गरेको छ। कर्णाली नदीको चिसापानीस्थित गेजरिडरले पानी सतह उच्च मापन गरेपछि सार्वजनिक सूचनामार्फत नदी तटिय क्षेत्रमा उच्च सर्तकता अपनाउन आग्रह गरेको हो।

चिसापानी–बंशिलाघाट सडक बनेपछि सहज

जिल्लाको दक्षिणी क्षेत्र र तराई जोड्ने सडक निर्माण गरिएको छ । जन्तेढुंगा गाउँपालिका–५ चिसापानी बजारबाट बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौडण्डीको सिमानामा पर्ने सुनकोसीस्थित बंशिलाघाट जोड्ने २५ किलोमिटर सडक निर्माण गरिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्