३१ वैशाख २०८१ सोमबार
image/svg+xml

पुरानै दललाई जनमत ‘पहिचान’लाई सम्मान

आमनिर्वाचन सकिएको केही महिना बित्दानबित्दै राजनीतिक दलहरू मिसन–२०८४ भन्दै अर्को चुनावी अभियानमा जुटेका थिए।

जितपछि सुहाङले मागे ओलीलाई ढोगेर आशीर्वाद

इलाम-२ को उपनिर्वाचनमा सुहाङ नेम्वाङ विजयी भएपछि उनलाई बधाई दिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन्।

सुहाङलाई बधाई दिँदै रविले भने: जित्न सकिएन, सिक्न सकियो

उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम-२ को उपनिर्वाचनमा विजयी भएका नेकपा एमालेका नेता सुहाङ नेम्वाङलाई बधाई दिएका छन्।

इलाम पुगेर ओलीले भने: सुवासको सपना पूरा गर्न सुहाङ जिताउनुस्

स्वर्गीय नेता सुवासचन्द्र नेम्वाङको सपना पूरा गर्न पनि उनका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाइएको भन्दै अध्यक्ष ओलीले सुहाङलाई मतदान गर्न आग्रह गरे।

सुहाङ भन्छन्: 'इलामको सेवा गर्ने संकल्पसहित निर्वाचनमा उभिएको छु'

नेकपा एमालेको तर्फबाट इलाम २ का उम्मेदवार सुहाङ नेम्वाङले इलामको सेवा गर्ने संकल्पसहित आफू उभिएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्