२३ आश्विन २०८२ बिहीबार
image/svg+xml ११:४० पूर्वाह्न

सुनको मूल्य निरन्तर अकासिँदो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार रु दुई लाख ३८ हजारमा कारोबार भएको एक तोला सुनको मोल आज रु एक हजार २०० ले बढेर रु दुई लाख ३९ हजार २०० कायम भएको छ।

स्याउले समृद्धि ल्याएको सिंजाका जोडु र फुङ्ग्र गाउँ

पहिले स्याउ झर्थ्यो, कुहिन्थ्यो, खेर जान्थ्यो। आज त्यही स्याउ बगैंचाबाटै लाखौं आम्दानी ल्याउँछ।

सादेवाका पूर्ववडाध्यक्ष दाहाल मृत फेला

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं २ का पूर्ववडाध्यक्ष नरबहादुर दाहालको लडेर मृत्यु भएको छ।

वीरगञ्जमा सुत्केरी आमा र शिशुको मृत्यु, अस्पतालले लापरबाही गरेको परिवारको आरोप

वीरगञ्जमा अस्पतालको लापरबाहीले आमा र शिशुको ज्यान गएको आरोप लागेको छ।

एक महिनादेखि लाइसेन्सका सबै काम बन्द

यातायात व्यवस्था विभागका अनुसार जेन–जी आन्दोलनपछि लाइसेन्स छाप्ने, नयाँ लाइसेन्सका लागि अनलाइनबाट निवेदन लिने, राजस्व बुझ्ने, लिखित तथा प्रयोगात्मक परीक्षा लिनेसम्बन्धी सबै काम बन्द भएको छ।

जेन-जी आन्दोलनको पाठ

मुलुकको राजनीतिले गम्भीर मोड लिएको छ। यस प्रकारको परिस्थिति उत्पन्न हुनुमा ठुलासाना दलको कतै सुषुप्त त कतै प्रस्ट भूमिका देखिन्छ।

केही मुलुकले नेपालीहरूको भिसा रद्द गर्नुमा तत्कालीन ओली नेतृत्वको सरकार जिम्मेवार छ : जसपा नेपाल

पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले उक्त निष्कर्ष निकालेको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन्।

महेश बर्तौलाको प्रश्न : गृहमन्त्रीज्यु, प्रहरीबाट लुटिएका हतियारहरू कहाँ छन् ?

नेकपा एमालेका नेता महेश बर्तौलाले गृहमन्त्री ओमप्रकाश अर्याललाई प्रहरीबाट लुटिएका हतियारहरू (बन्दुक र गोली)कहाँ छन् भन्दै प्रश्न गरेका छन्।

राज्यविरुद्धको अपराधमा गृहमन्त्री अर्याललाई तत्काल गिरफ्तार गरिनुपर्छ : महेश बर्तौला

नेकपा एमालेका नेता महेश बर्तौलाले अहिलेका गृहमन्त्रीओमप्रकाश अर्याललाई पदबाट बर्खास्त गरी राज्यविरुद्धको अपराधमा तत्काल गिरफ्तार गरी अनुसन्धान प्रकृया अगाडि बढाइनुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्