७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

खेलाडी उत्पादन गर्न पौडी पोखरी निर्माण

बाँकेको खजुरामा पहिलोपटक निजी क्षेत्रबाट ठूलो लगानीमा पौडी पोखरी सञ्चालनमा आएको छ। खजुरा गाउँपालिका-४ स्थित मिनीपार्क उद्यानले पौडी पोखरी सञ्चालनमा आएको हो।

पौडीमा आर्मीको दबदबा

पोखराको विरौटास्थित फिस्टेल एकेडेमीको पौडी पोखरीमा आर्मीका नासिर हुसेनले नयाँ राष्ट्रिय कीर्तिमानसहित पुरुष चार सय मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जिते।

गौरिकाका लागि अस्वस्थता बाधक

कीर्तिमानी पौडी खेलाडी गौरिका सिंहका लागि अस्वस्थताका कारण नवौैं राष्ट्रिय खेलकुद अन्तर्गत शनिबार पहिलो दिन सुखद रहेन।

नवौं राष्ट्रिय खेलकुद: चार वर्षमा पनि बनेन सुटिङ रेन्ज र पौडी पोखरी

‘हिजोका मन्त्री र अहिलेको खेलकुद मन्त्री तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवले पोखरामा पौडी पोखरी र सुटिङ रेन्ज बनाउने प्रतिबद्धता जनाइराखे,’ राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य राजेश गुरुङले भने, ‘संरचना नहुदाँ बनाउँछौ भन्ने प्रतिबद्धता गरे। हामीले विश्वास गर्‍याैँ। अझैपनि बन्छ भनेर प्रतिबद्धता गरेका छन्।’

राजर्षि गुरुकूलमा पौडी प्रतियोगिता

वक्ताहरूले स्कूलले शिक्षाका साथै खेलकुद र अतिरिक्त क्रियाकलापलाई पनि पहिलो प्राथमिकता दिंदै आएको उल्लेख गर्दै भोलिका कर्णाधारका रूपमा रहेका विद्यार्थीको भविष्यका लागि खेलकुद जरुरी रहेकोमा जोड दिए।

नासिर र डुवानाको राष्ट्रिय कीर्तिमान

१०औं एनएसए कप खुला तथा उमेर समूह प्रतियोगितामा नासिर हुसेन र डुवाना लामाले नयाँ कीर्तिमान राख्न सफल भएका छन्।

दुई वर्षपछि पौडीको प्रतिस्पर्धा हुने

२४औं खुला तथा उमेर समूह पौडी प्रतियोगिता आगामी वैशाख २२ गतेदेखि आयोजना तय भएसँगै करिब दुई वर्षपछि पौडीको प्रतिस्पर्धा हुने भएको छ।

विश्व पौडीमा चार खेलाडी

नेपालका चार पौडीबाजले संयुक्त अरब इमिरेट्स (युएई) मा हुने १५औं विश्व फिना पौडी च्याम्पियनसिप (सर्ट कोर्स) मा प्रतिस्पर्धा गर्ने भएका छन्।

हुसेन नयाँ राष्ट्रिय कीर्तिमानसहित छनोट

नासिर याह्या हुसेन नयाँ राष्ट्रिय कीर्तिमानसहित १५औं फिना विश्व च्याम्पियनसिपका लागि छनोट भएका छन्।

वर्ल्ड स्कुल स्पोर्ट्स टोली फर्कियो

आइएसएफ यु–१५ वर्ल्ड स्कुल स्पोर्ट्स गेम्समा सहभागी भई १५ खेलाडीसहित २४ सदस्यीय नेपाली टोली सोमबार स्वदेश फर्किएको छ।

पौडी खेल्दा डुबेर एक युवतीको मृत्यु

घरदेखि तल घाँस काट्न गएकी उनी घाँस काटेर फर्किदा बहिनीसंगै ढाँवाखोलामा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको प्रहरीले बताएको छ।

पौडी टोली जापानतर्फ

आगामी जुलाई २३ देखि सुरु हुने ओलम्पिकका लागि पौडीका एक खेलाडीसहित दुई सदस्यीय नेपाली टोली सोमबार जापान प्रस्थान गर्ने भएको हो।

पौडी खेल्दा बेपत्ता भएका युवक मृत भेटिए

काबेली खोलामा पौडी खेल्ने क्रममा बेपत्ता उनको शव बिहान ७ बजेतिर फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख (डिएसपी) बालनरसिंह राणाले बेपत्ता युवकको शव फेला परेको बताए।

खोलामा पौडी खेल्ने क्रममा दुई बालिकाको मृत्यु

घरबाट घाँस काट्न गएको र गर्मी भएपछि उक्त खोलामा बुधबार साँझ पौडी खेल्ने क्रममा खोलामा डुबेर १६ वर्षीया सिर्जना परियार र १३ वर्षीया नमूना परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्