२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

भैरहवा ग्लाडीयटर्सद्वारा चितवन टाइगर्ससामु १४४ रनको लक्ष्य

काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) मा भैरहवा ग्लाडीयटर्सले चितवन टाइगर्सलाई जितका लागि १४४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

एभरेष्ट प्रिमियर लिग : ललितपुर प्याट्रियोट्सको पहिलो जित, सन्दीपको उत्कृष्ट प्रदर्शन

ललितपुर प्याट्रियोट्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा पहिलो जित हात पारेको छ।

क्रिकेट–क्रान्ति

सन् २०१६ मा क्रिकेटको सर्वोच्च संस्था आइसिसीले एउटा यस्तो कुरा उठायो जसले क्रिकेट जगत्मा केही हदसम्म चर्चा बटुल्यो। आइसिसीले नयाँ एक दिवसीय क्रिकेट लिगको कुरा उठाएको थियो जसमा क्रिकेटका उत्कृष्ट १३ मुलुकले भाग लिने थिए र जसले एकदिवसीय क्रिकेटलाई नयाँ आधार र सन्दर्भ प्रदान गरिदिने थियो।

स्वाभाविक लय प्रदर्शन गर्न आतुर छु : केभिन

मलाई नेपाली क्रिकेट र यहाँका क्रिकेट समर्थकका बारेमा थाहा थियो। मलाई काठमाडौंबाट प्रतियोगिता खेल्न प्रस्ताव आयो। त्यसैले मैले यो अवसरलाई खेर जान दिइनँ। मेरा लागि यो नयाँ वातावरण, नयाँ टोली सदस्य, प्रशिक्षक भएकाले यो मेरा लागि नयाँ चुनौती हो।

हाफिजद्वारा टेस्टबाट संन्यास

पाकिस्तानी क्रिकेटर मोहम्मद हाफिजले मंगलबार टेस्ट क्रिकेटबाट संन्यास घोषणा गरेका छन्। न्युजिल्यान्डविरुद्धको अन्तिम तथा तेस्रो टेस्ट खेलेपछि हाफिजले संन्यासको घोषणा गरेका हुन्।

टी-१० काे उपाधि वारियर्सलार्इ

युएर्इमा सम्पन्न टी–१० क्रिकेटको उपाधि नर्दन वारियर्सले जितेको छ। सारजहाँमा अाइतबार राती भएको फाइनल खेलमा वारियर्सल पख्तुन्सलाई २२ रनले पराजित गर्‍याे।

आयोजकलाई उपाधि

आयोजक सेन्चुरी बैंकले शनिबार सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्सेस क्रिकेटको पाँचौं संस्करणको उपाधि जितेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको फाइनलमा सेन्चुरीले एनआइसी एसिया बैंकमाथि तीन विकेटको जित निकाल्दै उपाधि आफ्नो बनायो।

भिमलाई रक स्पोटर्सको साथ

भारतीय क्रिकेट सामाग्री उत्सादन कम्पनी रक स्पोटर्सले नेपाली यु– १९ टोलीक भिम सार्कीलाई ३ वर्षको लागि प्रायोजन गरेको छ। सम्झौताअनुसास रक स्पोटर्सले सम्झौता अवभीभर भिमलाई क्रिकेट सामाग्री उपलब्ध गराउने छ।

टी-१० लिगमा सन्दीपकाे खराब प्रदर्शन

यूएईमा जारी टी–१० क्रिकेट लिगमा सन्दीप लामिछानेले नर्दन वारियर्ससँगको खेलमा जारी प्रतियोगिताकै खराब प्रदर्शन गरेका छन्।

सेन्चुरी र सनराइज क्वार्टरफाइनलमा

सेन्चुरी बैंक र सनराइज बैंकले सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्सेस पाँचौं संस्करणको क्वार्टरफाइनलमा बिहीबार भिड्ने भएका छन्।

एनआइसी एसियालाई दोहोरो सफलता

एनआइसी एसिया बैंक सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्सेस क्रिकेटमा मंगलबार दोहोरो जित निकाल्दै समूह ‘ए’ मा शीर्ष स्थानमा पुगेको छ। एनआइसी समूहको दुई खेलमै अपराजित रहँदै चार अंकसहित शीर्ष स्थानमा छ। तीन टोलीको समूहमा एनआइसीले मंगलबार नेपाल लाइफ इन्सुरेन्स र भारतीय दूतावासमाथि जित रचेको थियो।

मनमोहन क्रिकेट पुसको तेस्रो साता

मनमोहन (एमएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतिगोगिता पुसको तेस्रो सातादेखि सुनसरीको इनरुवामा सुरु हुने भएको छ।

इङ्ल्यान्डद्वारा शृंखला क्लिन स्विप

इङ्ल्यान्डले सोमबार घरेलु टोली श्रीलंकाविरुद्धको तेस्रो टेस्ट क्रिकेटमा ४२ रनको जित निकाल्दै टेस्ट शृंखलामा क्लिन स्विप गरेको छ।

तेस्रो टेस्टमा पनि श्रीलंका कमजोर

आइतबारको दोस्रो इनिङमा ५३ रन बनाउँदा ४ विकेट गुमाएपछि श्रीलंका घरेलु मैदान कोलम्बोमा इङ्ल्यान्डविरुद्धको अन्तिम तथा तेस्रो टेस्ट बचाउन संघर्ष गरिरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्