अस्ट्रेलियालाई भारतले दियो २०६ रनको विजयी लक्ष
आइसिसी टी–२० विश्वकप क्रिकेटको सुपर ८ अन्तर्गत भारत र अस्ट्रेलियाबिचको जारी खेलमा भारतले अस्ट्रेलियालाई खेल जित्न २०६ रनको लक्ष दिएको छ।
आइसिसी टी–२० विश्वकप क्रिकेटको सुपर ८ अन्तर्गत भारत र अस्ट्रेलियाबिचको जारी खेलमा भारतले अस्ट्रेलियालाई खेल जित्न २०६ रनको लक्ष दिएको छ।
घरेलु टोली कास्कीलाई ६ विकेटले पराजित गर्दै गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेटको उपाधि स्याङ्जाले हात पारेको छ। उपाधिसंगै स्याङजाले नगद १ लाख र उपविजेता कास्कीले नगद ५० हजार रुपैयाँका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन्।
गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेटको फाइनलमा स्याङ्जाले स्थान पक्का गरेको छ। स्याङ्जा समुह ‘बी’ को खेलमा अपराजित रहँदै ६ अंक बटुलेर फाइनलमा स्थान पक्का गरेको हो। बिहिबार हुने फाइनलमा स्याङजाले घरेलु टोली कास्कीको सामना गर्नेछ। कास्कीले यसअघि नै समुह ‘ए’बाट फाइनलमा स्थान पक्का गरिसकेको थियो।
पोखरामा शुक्रबारदेखि प्रदेशस्तरीय पुरुष क्रिकेट प्रतियोगिता आयोजना हुँदैछ। गण्डकी प्रदेश खेलकुद परिषदको आयोजनामा हुने प्रतियोगितामा गण्डकी प्रदेशका आठवटा जिल्लाका टिमले प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगितामा कास्की जिल्लाले पनि सहभागिता जनाउँदैछ। तर प्रतियोगितामा सहभागिताबारे कास्की जिल्ला क्रिकेट संघ (क्यान) बेखबर छ।
टी २० विश्वकप क्रिकेटमा नेपाल नेदरल्याण्ड्ससंग पराजित भएको छ।
नेपालले दोश्रो पटक आइसिसी टी २० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिता जनाएको छ । नेपालको समूह डीमा बङ्गलादेश, नेदरल्याण्ड्स, दक्षिण अफ्रिका र श्रीलङ्का रहेका छन् । सन् २०१४ मा भएको विश्वकपमा सहभागी सोमपाल कामीबाहेक नेपालका सबै खेलाडी नयाँ छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले निर्माणाधीन मूलपानी क्रिकेट रंगशालाको युवा तथा खेलकुद मन्त्रालयसमक्ष सोमबार विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) प्रस्तुत गरेको छ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले जित हात पारेको छ।
गयराति सम्पन्न खेलमा लखनउ सुपर जाइन्ट्सलाई ९८ रनले पराजित गर्दै कोलकोत्ताले सानदार जित हात पारेको हो।
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको नाबालिग बलात्कार मुद्दाको अर्को पेसी जेठ १ गतेलाई तोकिएको छ।
रिमालले सामाजिक सञ्जालमा लेख्दै सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ भन्दै आक्रोश पोखेकी छिन्।
आज हुने पहिलो खेलमा चेन्नई सुपर किङ्ग्स र पञ्जाब किङ्ग्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा लखनउ सुपर जाइन्ट्स र कोलकोत्ता नाइट राइडर्सबीच भिडन्त हुनेछ।
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज हेर्न नमिल्ने सूचीमा परेको छ।
आगामी जुन २ देखि अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकप खेल्न नेपाली क्रिकेट टिमका कप्तानसहितको टोली आज वेष्टइण्डिजतर्फ प्रस्थान गर्दैछ।
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाई हुँदैछ। उच्च अदालत पाटनमा आजका लागि पेशी तोकिएको छ।