राजनीतिक बुद्धिमत्ताको सामर्थ्य
राजनीतिक बुद्धिमत्ता के हो त ? विषय प्रवेश गर्नुअघि नेपालको वर्तमान राजनीतिक परिस्थितिमा दल तथा दलीय नेतृत्वको प्रमुख भूमिका र बहन गर्नुपर्ने जिम्मेवारीलाई प्रस्तुत गर्न सान्दर्भिक देखिन्छ।
राजनीतिक बुद्धिमत्ता के हो त ? विषय प्रवेश गर्नुअघि नेपालको वर्तमान राजनीतिक परिस्थितिमा दल तथा दलीय नेतृत्वको प्रमुख भूमिका र बहन गर्नुपर्ने जिम्मेवारीलाई प्रस्तुत गर्न सान्दर्भिक देखिन्छ।
महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको टीकापुर नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को अन्तिम लेखापरिक्षण प्रतिवेदन बेथितिका चाङले भरिएको छ।
यूक्रेनका सेना प्रमुखले रूससँगको युद्धको स्थिति निकै खराब बन्दै गएको बताएका छन्।
पछिल्ला १६ महिनामा काठमाडौं जिल्ला प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुखहरूले शक्तिकेन्द्रको कोपभाजनमा परेर पूरा कार्यकाल बिताउन पाएनन्।
सामान्यतः हामी पत्रकारहरू कुनै पनि ठाउँमा जाँदा आफ्ना सहकर्मीहरूलाई त्यहाँको अवस्थाबारे प्रश्न गर्छौं।
१३ प्रतिशत दलित समुदायले नीति बनाउने बराजुहरूलाई जिताएर पठाउनु कुनै पाप थिएन। तर आज गुनको बैगुन आफैँ प्रदर्शन गरे। सत्तामै दलितलाई अछुत प्रमाणित गरेर।
चैत महिना सकिनै लाग्दा जुम्लाका उच्च पहाडी क्षेत्रमा लालीगुराँस ढकमक्क फुलेका देखिन्छन्।
काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज दिउँसो घातक स्थितिमा पुग्ने चेतावनी दिइएको छ।
निजामती प्रशासनमा पहुँच भएका कर्मचारी बढुवा प्रयोजनका लागि दुर्गम जिल्लामा दरबन्दी कायम गरी सिंहदरबार वा काठमाडौं उपत्यकास्थित आकर्षक मन्त्रालय वा कार्यालयमा काजमा बस्ने गरेका छन्।
चालू आर्थिक वर्ष २०८०/०८१ को ८ महिनाको अवधिमा उपभोक्ताको मूल्यवृद्धि ४.८२ प्रतिशतले बढेको छ।
दिमागी थकानले वहुआयामिक समस्या ल्याउने भएपछि तनाव व्यवस्थापनको वकालत हुन्छ नै। स्वास्थ्यका लागि घातक देखिँदा चिकित्सकले तनाव नलिन सल्लाह दिनु स्वाभाविक हो।
सरकारले मुलुकका थोक बिक्रेता, खुद्रा बिक्रेता तथा ठूला सञ्जालका बिक्रेताहरू र व्यावसायीलाई अप्रिल १ देखि प्रत्येक शुक्रवार गहुँको भण्डारण स्थिति घोषणा गर्न आग्रह गरेको हो।
खुम्बु पासाङ ल्हामु गाउँपालिकाले अबदेखि सगरमाथा आरोही स्वयंले आफ्नो मलमूत्र प्लास्टिक झोलामा पोको पारी राख्ने र फर्कंदा तल ल्याउनुपर्ने थिति बसाल्ने नीति ल्याएकाे छ।
जनसंख्या वृद्धिदर घट्दै गए पनि अपांगता भएका व्यक्तिको संख्या भने बढ्दै गएको देखिएको छ।
सिनेमामा देखाइए झैँ जोखिम र फाइदाको आकलन गरी उपचारको ढाँचा पहिल्याउनु पर्ने पारिवारिक अधिकारमा चिकित्सकले रोगीको सही खबर नदिएर भावनात्मकरूपले मोलमोलाइ गर्ने प्रवृत्ति बढ्दो छ।