९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

सगरमाथा आरोहीले आफ्नो मलमूत्र आफैं ल्याउनुपर्ने

खुम्बु पासाङ ल्हामु गाउँपालिकाले अबदेखि सगरमाथा आरोही स्वयंले आफ्नो मलमूत्र प्लास्टिक झोलामा पोको पारी राख्ने र फर्कंदा तल ल्याउनुपर्ने थिति बसाल्ने नीति ल्याएकाे छ।

सेनिटरी प्याडमा मनपरीतन्त्र

सप्तरीको रूपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरी, लेखा अधिकृत श्यामसुन्दर यादव, शिक्षक श्यामप्रसाद यादव र नायव सुब्बा सुजन दाहालविरुद्ध केही दिनअघि मात्र अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गर्‍यो।

रिसोर्टको तृप्तिसँगै क्रान्तिको विसर्जन

नातिनी प्रतिभाको खर्चिलो, भड्किलो र राजसी विवाह नै कुनैबेलाका क्रान्तिकारी प्रचण्डको राजनीतिक अवसानको चिहान बन्यो भने आश्चर्य नमाने हुन्छ।

कपिलवस्तुमा विसर्जन गरियो महालक्ष्मीका मूर्ति

तिहारको अवसर पारेर कपिलवस्तुका बिभिन्न स्थानमा निकालिएको २ सय ४९ महालक्ष्मीको मूर्ति विसर्जन गरिएको छ। तिहारको अवसरमा गत आइतबार लक्ष्मी पूजाका दिन विशेष पूजापाठ गरी जिल्लाका १० पालिकाका बिभिन्न स्थानमा महालक्ष्मीको मूर्ति निकालिएको थियो।जिल्ला प्रहरी कार्यालय अनुसार तिहारलाई लक्षित गरी जिल्लामा २ सय ४९ मूर्ति प्रदर्शनका लागि निकालिएको थियो।

बहिस्कारका बिच मलंगवामा मूर्ति विसर्जन शान्तिपूर्ण

सर्लाही सदरमुकाम मलंगवामा मूर्ति विसर्जन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। केही महिनादेखि मलंगवामा मूर्ति विसर्जन व्यापक चुनौतीको विषय रहेको सन्दर्भमा दसैँको दुर्गा प्रतिमा विसर्जन पूर्ण रुपमा शान्तिपूर्ण रुपमा आज सम्पन्न भएको छ।

बाँकेमा मूर्ति विसर्जनको लागि सुरक्षा व्यवस्था कडा

दुर्गाभवानीको मूर्ति (प्रतिमा) विसर्जनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालय बाँकेले सुरक्षा व्यवस्था कडा बनाएको छ।

मूर्ति विसर्जनका क्रममा बेपत्ता भएकाको खोजी जारी

रुपन्देहीको कोटहीमाई गाउँपालिकामा दुर्गा मूर्ति बिवर्जनका क्रममा मङ्गलबार दानव खोलामा डुबेर बेपत्ता भएका एकजनाको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।

दुर्गा मूर्ति विसर्जनमा गएका दुईको डुबेर मृत्यु, एक बेपत्ता

मृत्यु हुनेमा कोटहीमाई गाउँपालिका वडा नम्बर १ बस्ने २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभर रहेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विश्वकर्माले जानकारी दिए।

चमत्कारले हैन मेहनतले उठ्छ फोहोर

सिथि नखः पर्वको दिन आइतबार नक्सालस्थित ढुंगेधाराको पेटीमा भगवान्को मूर्तिअगाडि थुपारिएको फोहोरले रविलाल सुवेदीको मन निकै दुखेको थियो। शुक्रबार तुलसीको दल राख्ने दिन यही स्थानमा पुग्दा विष्णु भगवान्छेउ उभिएका सुवेदी प्रसन्न मुद्रामा भेटिए।

बन्चरेडाँडामा पुस पहिलो सातादेखि फोहोर विसर्जन गर्न सकिने

अहिलेकै गतिमा काम भए आगामी पुस पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्याण्डफिल साइटमा फोहर व्यवस्थापन गर्न सकिने शहरी विकास मन्त्रालयले जानकारी गराएको छ।

आजदेखि पितृ पक्ष समापन गरिँदै

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आजदेखि समापन गरिँदैछ।

पशुपतिमा अन्तिम श्राद्ध(फोटो फिचर)

सोह्र श्राद्धअन्तर्गत आज अन्तिम दिन पशुपतिमाअन्तिम श्राद्ध गरिएको छ। यसवर्षको पितृपक्षको अन्त भएको छ, औंशीको दिन यस पक्षको अन्तसंगै अब भोलीवाट नयाँ पक्षको शुरुवात र एकमहिना लामो मलमासको शुरुवात हुँदैछ। पशिुपतिमा आज बिहानैदेखि मानिसहरुले आफ्ना दिवंगत पितृको अन्तिम श्राद्ध गरेका छन्।

फोहोरमैला विसर्जन गर्ने योजनामा ढिलाइ

फोहोरमैला व्यवस्थापनका लागि नेपालमै पहिलो पटक जापानी प्रविधि भिœयाउने योजना बनाएको बनेपा नगरपालिकाले अझैसम्म सो कार्य सुरु गर्न नसक्दा सहरभरि फोहोरको डंगुर थुप्रन थालेको छ।

दशैँ विसर्जन

नवमीको दिन राति महिषासुर दैत्यको प्रतीकको रूपमा खःमेथ (राँगो)लाई नवदुर्गा मन्दिरबाट लखेट्दै ब्रम्हायनी मन्दिर लगेर बध गरी जम्मा गरिएको रगत आज नवदुर्गा देवगणलाई चढाएर दशैँ विसर्जन गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्