२६ वैशाख २०८१ बुधबार
image/svg+xml

अबुधाबीमा हिन्दु मन्दिर : पर्यटकको नयाँ गन्तव्य

मुस्लिमबहुल देश यूएईको राजधानी अबुधाबीमा हिन्दुहरूका लागि निर्मित हिन्दु मन्दिर अहिले पर्यटकको गन्तव्य बनेको छ।

विश्वकप फुटबल छनोट: नेपालले आज युएईविरुद्ध खेल्दै

विश्वकप फुटबल छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले यूएईविरुद्ध ‘अवे म्याच’ खेल्दै विश्वकप छनोटको दोस्रो चरणको सुरुआत गर्न लागेको हो।

त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधिका लागि आज नेपाल र यूएई भिड्दै

काठमाडौंमा जारी त्रिकोणात्मक टि-२० क्रिकेट सिरिजको उपाधिका लागि आज नेपाल र यूएई भिड्दैछन्।

त्रिकोणात्मक टी २०: हङकङसँग हारे पनि यूएई फाइनलमा

त्रिकोणात्मक टी२० श्रृंखलामा हङकङले यूएईलाई हराएको छ।आज मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा हङकङले यूएईलाई ६९ रनले हराएको हो।आजको खेल हारेपनि रन रेटका आधारमा हङकङलाई पछि पार्दै यूएईले नेपालसँग फाइनल खेल पक्का गरेको छ।

प्रिमियर कप फाइनल: नेपालद्वारा यूएईसामू २८१ रनको लक्ष्य प्रस्तुत

एसिसी यू १९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले यूएई सामू दुई सय ८१ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

नेपालले यूएईलाई ५ विकेटले हरायो

यस अघि लगातार तीन खेल जितेर फाईनलमा पुगिसकेको नेपालले आज संयुक्त अरब इमिरेट्स (यूएई)लाई ५ विकेटले हराएको हो।

त्रिकोणात्मक टी–२० क्रिकेटः टस जितेर पहिले बलिङ गर्ने नेपालको निर्णय

जारी सिरिजमा एक खेल अगावै फाइनल प्रवेश गरिसकेको नेपालले आज यूएईसँग खेल्न लागेको हो।

नेपालको आक्रमक बलिङसामू निरीह यूएई, सातौंं विकेट पतन

एसिसी प्रिमियर कपको फाइनल खेलमा नेपालको आक्रमक बलिङको अगाडी यूएईको ब्याटिङ फितलो देखिएको छ।

यूएईको छैटौं विकेट पतन

एसिसी प्रिमियर कपको फाइनल खेलमा नेपालका गुल्सन झाले युएईको छैटौं विकेट झारेका छन्। उनले १० रन बनाएर खेलिरहेका बसिल हमिदलाई आउट गरे।

एसिसी प्रिमियर कप : नेपाल र कुवेतबीचको सेमिफाइनल भोलि हुने

एसिसी प्रिमियर कप अन्तर्गत नेपाल र कुवेतबीचको पहिलो सेमिफाइनल भोलि कीर्तिपुर क्रिकेट मैदानमा हुने भएको छ।

एसिसी प्रिमियर कप : हङकङले यूएईलाई हरायो

मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा ओपनर अंशुमन रथको सानदार शतकमा हङकङले एसिसी प्रिमियर कपमा युएईलाई डकवर्थ लेविस पद्धतिको आधारमा ६७ रनले हराएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्