२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

पोखरा विमानस्थल बिहान ८ बजेदेखि बन्द, किरा खान रनवेमा चिलको बथान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी प्रवक्ता जशोदा सुवेदीका अनुसार पखेटा उम्रिएका किराहरू रनवेदेखि घाँसे मैदानमा देखिएपछि ती किरा खान आएका चीलहरूले गर्दा विमानस्थल अहिलेसम्म उडान हुन सकेका छन्।

जुम्ला विमानस्थल विस्तार : जग्गा मिल्ने कहिलेकहिले, बजेट निकासा अहिले

जग्गा उपलब्ध नहुँदै जुम्ला विमानस्थलको रनवे बढाउनका लागि बजेट आएपछि कार्यान्वयनमा समस्या देखिएको छ।

‘आइसी डिजाइनर रनवे ११’मा सेलिब्रेटी र मोडल एउटै र्याम्पमा

आइसी कलेजको आयोजनामा नेक्स्ट मोडल्स नेपालको निकै भब्य र ब्यवस्थित म्यानेजमेन्ट गरेको फेसन शोमा पुर्व मिस नेपाल नम्रता श्रेष्ठ, अस्मि श्रेष्ठ, अभिनेत्री आँचल शर्मा, रुविना थापा र अभिनेता आकाश श्रेष्ठ सो टपरको रुपमा र्याम्म देखिदा दर्शक मोहित भएका थिए।

‘आइसी डिजाइनर रनवे १०’ फेसन शो सम्पन्न

‘आइसी डिजाइनर रनवे १०’ फेसन शो शुक्रबार सम्पन्न भएको छ। बौद्धस्थित हायत रिजेन्सी होटलमासेलिब्रेटीदेखि मोडलसम्मले २१ सिक्वेन्समा विभिन्न आकर्षक फेसनका डिजाइनलाई र्‍याम्पमा प्रस्तुत गरेका थिए।

२० दिनपछि जुम्ला विमानस्थल सञ्चालन

विमानस्थलको रनवे मर्मतको लागि भन्दै बैशाख ५ गतेदेखि बन्द गरिएको जुम्ला विमानस्थल बुधबारदेखि खुलेको छ। बिमानस्थल खुलेको पहिलो दिनमा समिट एयरको जहाजले नेपालगञ्ज, जुम्ला, नेपालगञ्जका लागि उडान भरेको थियो।

अपरिपक्व निर्णयले यात्रुलाई सास्ती

गत कार्तिकमा झण्डै ३ सय ९० मिटर रनवे कालोपत्रे भइसकेको छ। बाँकी २ सय ८० मिटर रनवे कालोपत्रेको लागि २० दिन विमानस्थल बन्द गराइएको छ। वर्षाका कारण कर्णाली सडक नियमित चल्न सक्ने अवस्था छैन। यहाँको भरपर्दो यातायात सेवा भनेको हवाई सेवा हो।

डिजाइनर्स रनवेमा मोडल

आईईसी कलेज अफ आर्ट एन्ड फेसनले राजधानीमा हालै ‘आइसी डिजाइनर्स रनवे ८’ नामक फेशन शोको आयोजना गरेको छ। शोमा आइइसीमा अध्ययनरत ५२ जना विद्यार्थीले तयार पारेका पहिरनहरू लगाएर मोडलहरू -याम्पमा उत्रिएका थिए।

त्रिभुवन विमानस्थलकाे धावनमार्गमा समस्या आएपछि विमान आकाशमै

धावनमार्ग (रनवे) मा सामान्य धाँजा परेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केहीबेरका लागि उडान अवतरण अवरुद्ध भएको छ। रनवे अवरुद्ध हुँदा अवतरणमा रहेका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान ५ः४० बजेदेखि आकाशमै ‘होल्ड’ भएका छन्।

जुम्ला विमानस्थलको रनवे विस्तारमा पहल

जहाज अवतरण गर्न र उडाउनको लागि समस्या हुने गरेको भन्दै जुम्ला विमानस्थलको रनवे विस्तारको लागि पहल सुरु भएकोे छ। कर्णालीकै सबैभन्दा सुविधासम्पन्न मानिएको जुम्ला विमानस्थल रनवे कम भएका कारण समस्या हुने गरेको भन्दै सहजै रुपमा अवतरण गर्न र उडाउन मिल्ने गरी बनाउनको लागि पहल भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्