१५ असार २०८१ शनिबार
image/svg+xml

खोला डुबेर गुल्मीमा एक बालकको मृत्यु

गुल्मीमा खोलामा डुबेर एक बालकको ज्यान गएको छ। माछा मार्ने क्रममा खोलामा डुबेर सत्यवती गाउँपालिका ६, खैरेनीका १४ वर्षीय युवराजदिन मियाँको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

लोकमार्ग छेउछाउमा बढ्दै बस्ती

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले बागलुङ जिल्ला प्रवेशद्वार मालढुङ्गाबाट पूर्वीरुकुम र रोल्पाको सिमाना पातीहाल्नेसम्म जोडेको छ।

विश्व क्षयरोग दिवस:बागलुङमा रोग निवारण अभियान

‘हामी क्षयरोग अन्त्य गर्छौँ’ भन्ने नारासहित बागलुङमा क्षयरोग निवारण अभियान थालिएसँगै परीक्षणको दायरा बढाएर क्षयरोगी पत्ता लगाउने क्रम पनि सुरु भएको छ।

कपनमा चक्कु प्रहार गरी महिलाको हत्या

चक्कु प्रहारबाट बाग्लुङको बडिगाड गाउँपालिका घर भई काठमाडौँमा भाँडा पसल सञ्चालन गर्दै आएकी ३५ वर्षीया निरा आचार्यको मृत्यु भएको हो।

बिक्न छाडे डालो, नाङ्लो र ठेकी

दुई दिनदेखि बागलुङ कालिका परिसरमा ठूलो भीडभाड छ। यतिबेला यहाँ चैते दसैँको मेला लागेको छ। मेलाको त्यो रमझमका बीचमा आठ दश बूढापाका र अर्धबँैसे युवा आफ्नै धुनमा देखिन्छन्। चार दिन अगाडि बडिगाड गाउँपालिका–४ जलजलाबाट आएका उनीहरुलाई मेलाको भन्दा बढी डालो, नाङ्लो र डोरी बेच्ने चटारो छ तर सयौँका संख्यामा डालो र नाङ्लो फिजाएर बसेका उनीहरुको अनुहारमा निराशा देखिन्छ।

पहिरोमा पुरिएर तीनको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

बढेको बडिगाड खोलाका कारण मध्यपहाडी लोकमार्ग पहिरोको रुपमा झरेपछि बागलुङ—बुर्तिबाङ सडकमा यातायात अवरुद्ध भएको छ।

एक गाग्री पानीका लागि घण्टौं लाइनमा

जिल्लाको बडिगाड गाउँपालिका–३ सिसाखानीमा खानेपानीको चरम समस्या देखिएको छ। भौगोलिक विकटता र खानेपानी मुहानको समस्याका कारण सिसाखानीमा खानेपानीको समस्या देखिएको हो।

बागलुङमा दुई शव फेला

बागलुङको बडिगाड गाउँपालिका र जैमिनी नगरपालिकामा दुई जना पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ। बडिगाड गाउँपालिका–८ नेटाको जङ्गलमा सडेको अवस्थामा बागलुङकै तमानखोला गाउँपालिका–२ का बमबहादुर घर्तीको शव फेला परेको हो। सोमबार बिहान घाँसदाउराका लागि जङ्गल पुगेका स्थानीयवासीले घर्तीको कङ्काल देखेपछि प्रहरीलाई खबर गरेका थिए।

पर्यटनमन्त्रीको नाच: कलाकारसँग रुँदै, हाँस्दै र नाच्दैछन् पौंदेली

बमबहादुर कार्की र शिवा आलेको जोडीले रोइला गीत प्रस्तुत गर्दा महोत्सव उद्घाटन गर्नका लागि आइपुगेका नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसँगै सांसद देवेन्द्र पौडेल, गाउँपालिका अध्यक्ष मेयरसिंह पाइजासँगै सबै पाहुना र दर्शक नाचे।

पहिरोले बडिगाड खोला थुनियो : दुई किलोमिटरसम्म ताल बन्दा बाढीको उच्च जोखिम, स्थानीय त्रसित

जिल्लाको बडिगाडखोला गाउँपालिका–७ भिमगिठेको तुरतुरेमा पहिरो झरेर बडिगाड खोला थुनिदा दुई किलोमिटर लामो ताल बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्