जनकपुर फर्किदै मध्यमा परिक्रमाका यात्री, भोलि अन्तरगृह परिक्रमा गरिने
१४ औँ दिन भारतको बिशौलमा विश्राम गरेका परिक्रमा यात्री आज १५ औं दिन जनकपुरधाम फर्केर रात्री विश्राम गर्ने छन्।
१४ औँ दिन भारतको बिशौलमा विश्राम गरेका परिक्रमा यात्री आज १५ औं दिन जनकपुरधाम फर्केर रात्री विश्राम गर्ने छन्।
धनुषाको मिथिला बिहारी नगरपालिका– ८ कौचरीस्थित मिथिला बिहारी मन्दिरबाट मिथिला बिहारी डोला निकालेर १५ दिवसीय माध्यमिकी परिक्रमा सुरु गरिएको छ।