निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार पाँच सय लाभान्वित
नेपाली कांग्रेस स्वास्थ्य विभागले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा एक हजार पाँच सय ८० जनाले स्वास्थ्य परीक्षण गराएका छन्।