१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

जीवन रङ पोत्ने क्यान्सर विजेताको दुर्लभ होली

अब क्यान्सर लागेकाहरू आत्तिँदैनन्, बरु नियमित उपचार गराएर रोगलाई जित्छन् अनि जीवनको उत्सव मनाउँछन्।

होलीलाई सामाजिक सम्बन्ध बलियो बनाउने पर्वको रुपमा लिनुपर्छः उपराष्ट्रपति

नले राष्ट्रिय एकता, अखण्डता, सार्वभौमसत्ता, सामाजिक सम्बन्ध र बन्धनहरूलाई बलियो बनाउने महान् अवसरका रूपमा सबैले यसलाई उपयोग गर्न आह्वान गरेका छन्।

प्रधानमन्त्रीले भने: होलीले सबै संस्कृतिको भावनालाई प्रतिनिधित्व गर्छ

उनले होली पर्वले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलाका साथ सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्ने बताएका छन्।

आज पहाडी जिल्लामा होली मनाइँदै

असत्यमाथि सत्यको विजयको प्रतिक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ।

बसन्तपुरमा चीर ठड्याएसँगै सुरु भयो यसवर्षको फागु पूर्णिमा

काठमाडौंको हनुमानढोकास्थित बसन्तपुरमा होलीको चीर ठड्याइएसँगै यसवर्षको होली अर्थात् फागु पूर्णिमा विधिवत रुपले सुरु भएको हो।

सार्वजनिक स्थानमा फागुको तयारी

माया, प्रेम र सद्भाव फैलाउने पर्व फागु पूर्णिमा बुधबार उपत्यकालगायत पहाडी भेगमा र बिहीबार मधेशमा मनाइँदै छ।

आज फागु पूर्णिमा, सुरक्षा अपनाएर घरमै मनाउन आग्रह

विगत वर्ष जस्तै यस वर्ष पनि कोरोनाको प्रभाव विश्वव्यापीरुपमा बढ्दै गएकाले फागु पर्वमा पानी र रङ प्रयोग नगर्न प्रशासनले आह्वान गरेको छ। साथै घर परिवारमै फागु पूर्णिमा मनाउन पनि प्रशासनले अनुरोध गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्