७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

होलीले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछः राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होलीपर्व)ले आपसी सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

आज फागुपूर्णिमा मनाइँदै

आजको दिनमा विशेष रूपमा बालबालिकादेखि वृद्धवृद्धाले उत्सवका रूपमा एक आपसमा रंङ, अबिर लगाइदिने, नाच गान गर्ने र मिठो परिकार बनाएर खाने र खुवाउने गरेर हर्षोल्लहासका साथ मनाइने गरिन्छ।

मुख्यमन्त्री पौडेलद्वारा फागुको शुभकामना

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले फागुपूर्णिमाका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन्।

सुनसरि आँगनमा हामु खेल्दै आयौँ

फागुलाई होलिका, होली वा होरीका नामबाट पनि सम्बोधन गरिन्छ। फागु शब्द फाल्गुन तत्सम शब्दबाट बनेको देखिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्