३० वैशाख २०८१ आइतबार
image/svg+xml

कुमारी बैंकको वित्तीय साक्षरता भिडियो शृंखला र पुस्तक

कुमारी बैंकले वित्तीय साक्षरता प्रवर्द्धन र उद्यमीहरूलाई सशक्तीकरण गर्न महत्वपूर्ण कदम चालेको छ।

दलित सशक्तीकरण ऐन बनाउने तयारी हुँदै छ: दनुवार

कोशी प्रदेशकी उपसभामुख सृजना दनुवारले दलित सशक्तीकरण ऐन निर्माणको तयारी भइरहेको बताएकी छन्।

लुम्बिनी प्रदेश स्तरीय महिला उद्यम प्रदर्शनी सुरु

महिला उद्यमीहरूद्वारा उत्पादित वस्तुहरुको प्रवर्द्धन तथा बजारीकरणको लागि लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी नेपालगन्जमा सुरु भएको छ।

महिला सशक्तीकरण गरिने

सरकारले महिलाको आर्थिक सशक्तिकरण गर्न सम्मान अग्रसरता र नेतृत्वदायी भूमिका स्थापित गर्ने जनाएको छ। आर्थिक वर्ष २०८०-०८१को बजेटमार्फत महिलाको नेतृत्व विकासका लागि स्रोत, साधन, अवसर तथा लाभमा समान पहुँच सुनिश्चित गरेको हो।

मिटरब्याजविरूद्ध आयोगको सशक्तीकरण

महोत्तरीको बर्दिबासबाट ११ दिन पैदल हिँडेर चैत १२ गते काठमाडौँ आएका पीडितहरूसँग सरकारले चैत १८ गते ५ बुँदे सहमति गरेको छ।

आत्मगौरव, आत्मज्ञान र महिला

राज्यका नीति, नियम र विधानमा महिला सशक्तीकरणका आवाज, महिला आरक्षणका अवसर दिइँदै आएको छ। तर यो सहज र व्यावहारिक कति भएको छ यसका प्रत्येक आयामलाई महसुस गर्नुपर्ने हुन्छ।

नारी सशक्तीकरणको पर्व राखी

प्रसिद्ध मुनि मनुको शब्दमा ‘यत्र नार्यस्तु पुज्यन्ते रमन्ते तत्र देवता’ अर्थात् जहाँ नारीको पूजा हुन्छ त्यहाँ देवताको बास हुन्छ। अहिले पनि भनिन्छ, ‘एउटा सफल पुरुषको पछाडि एउटी नारी नै हुन्छिन्। अर्थात् नारीको योगदान अनुकरणीय एवं अभिनन्दनीय हुन्छ।

महिलाविरुद्ध हुने सबै भेदभाव नियन्त्रण गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले महिलाविरुद्ध हुने सबै किसिमका भेदभावपूर्ण व्यवहारलाई नियन्त्रण गर्दै महिलाको समग्र उत्थान र विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।

कर्मचारी सशक्तीकरण : किन र कसरी ?

व्यवस्थापन भनेको कर्मचारीरूबाट न्यूनतम लागतमा अधिकतम उपलब्धि लिने प्रक्रिया हो। संस्थाको लक्ष्य प्रभावकारी ढंगबाट हासिल गर्न कर्मचारीलाई कतिको सशक्तीकरण, प्रेरित, उत्साहित र अधिकारसम्पन्न गरिएको छ भन्ने कुरा अति महत्वको हुन्छ। सशक्तीकरण भन्नाले व्यक्तिलाई सोच्ने, व्यवहार गर्ने, मर्यादित र सुरक्षिततवरले कार्य गर्ने, कार्य नियन्त्रण गर्ने र समग्रमा निर्णय लिने स्वतन्त्रता प्राप्त हुनु हो। अर्थात् आफ्नो र संगठनको भाग्य निर्माण गर्ने सिलसिलामा आफू सशक्त भएको अनुभव नै सशक्तीकरण हो।

सशक्तीकरण अभ्यासमा जनप्रतिनिधि महिला

यो गाउँपालिकामा सबै राजनीतिक दलमा आबद्ध महिलाको नेतृत्व विकासका लागि अन्तरपार्टी महिला सञ्जाल गठन गरिएको छ।

तालिममै केन्द्रित महिला सशक्तीकरण

सरकारले महिला सशक्तीकरणका लागि घोषणा गरेको 'राष्ट्रपति महिला उत्थान' कार्यक्रम तालिमकेन्द्रित हुने देखिएको छ। बजेटमै घोषणा गरिएको उक्त कार्यक्रमका लागि महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयमार्फत १० करोड रुपैयाँ खर्च गरिँदै छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्