‘चलचित्रकर्मीको आवाज सुनाउन राजनीतिमा लागेँ’: अभिनेता थापा
तीर्थबहादुर थापा अभिनेतासँगै निर्देशक र निर्माताका रुपमा परिचित छन्।
तीर्थबहादुर थापा अभिनेतासँगै निर्देशक र निर्माताका रुपमा परिचित छन्।
पूर्वगोर्खा सैनिक रहिसकेका निर्देशक तथा निर्माता मिलन चाम्सले गोर्खालीले रचेको इतिहास समेटेर ‘गोर्खा वारियर’ चलचित्र तयार पारेका छन्।
शाहको जन्मजयन्ती मनाउन सर्वसाधरणहरु बाजागाजासहित पुगेका छन्। धामीझाक्रीको भेषमा पुगेका उनीहरुले शाहको सालिकमा पुष्पहार अर्पण गरेका छन्।
अभिनेता सौगात मल्ल र विपीन कार्की अभिनित ‘द रेड सुटकेस’ आगामी चैत ३० गते रिलिज हुने भएको छ। सोमबार ‘द रेड सुटकेस’ फिल्मको निर्माण कम्पनी आइसफल प्रोडक्सनले यस्तो जानकारी दिएको हो ।
निर्माता तथा अभिनेता दीपकराज गिरीले आगामी दशैंमा पनि फिल्म प्रदर्शनमा ल्याउने संकेत गरेका छन्।
जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई कलाकर्मीले सहयोग गरेका छन्।
विद्यार्थीकालदेखि राजनीतिमा होमिएका सांसद दयालबहादुर शाहीको पहिचान राजनीतिककर्मीका साथै सिद्धहस्त लेखक-विश्लेषकका रूपमा पनि स्थापित छ।
फिल्मकी निर्माता सुप्रिया कटुवालले अभिनेता अनमोल केसीले १० लाख एडभान्स लिएर अहिले छायांकनका बेला बहानाबाजी गरेर धोका दिएको बताएकी छन्।
अभिनेता तथा चलचित्र निर्माता दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले आईएनआई सिनेमा हल सञ्चालनमा ल्याएका छन्।
नेपाली चलचित्र ‘टुल्कीको पोस्टर सार्वजनिक भएको छ। बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ जेठ १२ गते प्रदर्शन हुनु अघि प्रचार प्रसार लागि पोस्टर तयार गरेर सार्वजनि गरिएको हो।सार्वजनिक पोस्टरमा मुख्य पात्र टुल्कीलाई देखाइएको छ।
चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले काँडेतार चलचित्रका कुनै दृश्यहरु संवाद नकाटीकन प्रदर्शन गर्न नदिए सेन्सर बोर्डविरुद्ध अदालत जाने चेतावनी दिएका छन्।
उनले राष्ट्रको अस्तित्व, सार्वभौमिकता, अखण्डता बचाउन धेरै भूमिका खेले। संघर्षमा नै उनको जिन्दगी व्यतीत भयो। देशको यस्तो वीर पुरुषलाई जन्माउने आमा र साथ दिने जीवन संगिनीबारे इतिहासकारहरूले कतै पनि वर्णन गरेका पाइँदैन।
भारतमा अंग्रेजको दबदबा बढ्न लागेपछि हिमवत्खण्ड नेपालका ५४ भन्दा स-साना राज्यहरू पनि गम्भीर संकटमा पर्न लागेका थिए। यस अवस्थामा यहाँका ससाना हिन्दु राज्यहरूको एकीकरण गरेर गोर्खाका राजा पृथ्वीनारायण शाहको नेतृत्वमा विशाल नेपालको सिर्जना हुन सकेको हो।
'नेपालले बनाएको चलचित्रलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ। म आएको एक महिना भएको छ। चलचित्र क्षेत्र अघि नबढ्नुको कारण के हो? त्यसमा सल्लाह गरेर कारण हामी मन्त्रालयमा बुझाउने छौँ।'
‘मलाई आशा छ, अरु कार्यक्रममा चलचित्र क्षेत्रका समस्यालाई समाधान गर्न छलफलका कार्यक्रम हुने नै छन्। चलचित्र क्षेत्रलाई तपाईहरुकै कुरा सुनेर थप समृद्ध गर्नका लागि के गर्नुपर्छ? त्यो भूमिका निर्वाह गर्न सकभर म व्यक्तिगत रुपले पनि तयार छु।’