गोलियासहित चार ट्र्याक्टर नियन्त्रणमा
ताप्लेजुङस्थित सशस्त्र प्रहरीको नम्बर १ गुल्म हेडक्वाटर कञ्चनजंघाबाट खटिएको टोलीले टाँचा नलगाएको र बिलबिजक नभएको गोलियासहितका चारवटा ट्र्याक्टर नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय ताप्लेजुङलाई बुझाएको छ।
ताप्लेजुङस्थित सशस्त्र प्रहरीको नम्बर १ गुल्म हेडक्वाटर कञ्चनजंघाबाट खटिएको टोलीले टाँचा नलगाएको र बिलबिजक नभएको गोलियासहितका चारवटा ट्र्याक्टर नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय ताप्लेजुङलाई बुझाएको छ।
रौतहटको गुजरामा ट्र्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएपछि केही बेर तनाव भएको छ।
जिल्लाको झौलेकमा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
दोलखाको गौरीशंकर गाउँपालिका ५ सुरीबाट सिंगटी जाँदै गरेको ट्र्याक्टर सामेली भोर्लेमा दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।
कृषि ज्ञान केन्द्र सिरहामा करार सेवामा कार्यरत कर्मचारी अजयकुमार कर्णले किसानलाई अनुदानमा ट्र्याक्टर मिलाइदिने आश्वासन दिँदै लाखौँ रकम असुल गरी फरार भएका छन्।
तनहुँको शुक्लागण्डकी नगरपालिका–१० छाब्दी देउरालीमा बिहीबार साँझ ट्र्याक्टर र मोटरसाइकल एकआपस ठोक्किँदा एकजना महिलाको मृत्यु भएको छ
बजारसँगै गाउँमा पनि बस्तुभाउ पाल्नाको सङ्ख्यामा कमी आउन थालेपछि खेतबारीमा मल पुर्याउन गाह्रो परेको बागलुङ नगरपालिका–५ का किसान कृष्णबहादुर थापाले बताए।
रोल्पामा ट्रयाक्टर दुर्घटना हुँदा एक मजदुरको मृत्यु भएको छ। दुर्घटनमा परी मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-५ सर्कनाका १३ वर्षीय खेमराज रोका रहेका छन्।
नेपाल ल्युब आयल लिमिटेडले स्वराज ट्र्याक्टर सर्भिस क्याम्प सम्पन्न गरेको छ। उक्त सर्भिस क्याम्प भारदह, राजविराज, बरियारपट्टी, सिराहा र कल्याणपुरमा सम्पन्न भएको थियो।
हिङ्माङको नाकबाट रगत बगिरहेको देखिएको घटनास्थलमा पुगेको प्रहरी निरीक्षक रोमणराज अर्यालले बताएर्। 'अनुसन्धान भइरहेको छ, उनले भने, 'शव परीक्षण रिपोर्ट आएपछि मात्र यथार्थ भन्न सकिन्छ।'
सञ्चार शाखाकाअनुसार अन्दाजी सडकबाट अन्दाजी ५५ मिटर तल भेरी नदीमा ट्र्याक्टर खसेको थियो। सोमबार बेलुकी साढे ६ बजेतिर ट्र्याक्टर दुर्घटनामा परेको शाखाको भनाइ छ। स्थानीयवासीका अनुसार सडकबाट ट्र्याक्टर खसेको थियो।
कम्पनीले बिर्तामोड, जनकपुर, वीरगन्ज, चितवन र नेपालगन्जमा लक्की ड्रगरी हरेक शाखाबाट एक–एकजना विजेता घोषणा गरेको हो। बम्पर पुरस्कारमा महिन्द्रा पावरोल ५ केभिए डिजी (डिजेल जेनरेटर) राखिएको कम्पनीले जनाएको छ।
ट्र्याक्टरमा मध्यपहाडी लोकमार्गका मजदुर सवार थिए। उनीहरुमध्ये पाँच जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए।
आठबीसकोट नगरपालिका–७ दाजेबाट वडा नं ९ राडी झर्दै गरेको ट्र्याक्टर ओलमा दुर्घटना भएको हो। दुर्घटनामा ट्र्याक्टर चालक गोपाल विकको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा तेह्रथुम लालीगुराँस नगरपालिका –१ घुर्मुसेका ३७ वर्षीय रमेश दाहाल रहेको ट्राफिक प्रहरी प्रमुख मानबहादुर खत्रीले बताए।