भारतीय दूतावासले मनायो ५९औं आइटेक दिवस
भारतीय राजदूतावासले ५९औं भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस मनाएको छ।
भारतीय राजदूतावासले ५९औं भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस मनाएको छ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्राविधिक र आर्थिक क्षेत्रमा भारतीय सहयोग सह्रानीय भएको बताएका छन्।