४ वैशाख २०८२ बिहीबार
image/svg+xml १६:५४ अपराह्न

पाँच दिन लगातार घटेको नेप्सेमा बुधबार उच्च अङ्कको वृद्धि

आज तीन सय आठ कम्पनीको एक करोड १३ लाख ८६ हजार आठ सय ५४ कित्ता शेयर ५६ हजार तीन सय ५० पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब पाँच करोड छ लाख ५४ हजार चार सय ५० बराबरको कारोबार भएको छ ।

६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य चुनौतिपूर्ण छः सांसद शाक्य

नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्य बनेकी अञ्जान शाक्यले सरकारले ल्याएको बजेटमा आर्थिक सुधार, निजी क्षेत्रको प्रवद्र्धन, कृषिको व्यवसायीकरण, उर्जा, सूचना प्रविधि, पर्यटन, औद्यागिक विकास र पूर्वाधार निर्माण रहनु स्वागतयोग्य भएको बताएकी छिन ।

भारतले प्याज निर्यातमाथि लगाएको प्रतिबन्ध हटायो

भारत सरकारले प्याज उत्पादनमा वृद्धि भएको भन्दै निर्यातमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो।

अर्थतन्त्रको आकार ५७ खर्ब ४८ अर्ब पुग्ने

सरकारले चालु आर्थिक वर्ष (आव) २०८०/८१ मा ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको भए पनि वृद्धिदर खुम्चिएको छ।

आर्थिक वृद्धिको गति बढाउने गरी योजना बनाउन आवश्यकः मन्त्री अर्याल

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आर्थिक वृद्धिको गति बढाउने गरी योजना बनाउन आवश्यक रहेको बताएका छन्।

त्रिविमा तथ्यांक विश्लेषण र वैज्ञानिक लेखन तालिम

त्रिभुवन विश्वविद्यालय, त्रिवि जल तथा मौसम विज्ञान केन्द्रीय विभाग र चाइनिज एकेडेमीको संयुक्त पहलमा निर्मित काठमाडौं सेन्टर फर रिसर्च एन्ड एजुकेसन (केसिआरइ) को संयुक्त आयोजनामा तथ्यांक विश्लेषण र वैज्ञानिक लेखन सम्बन्धमा क्षमता अभिवृद्धि तालिम आयोजना गरिएको छ।

ईरानमाथि इजराइली आक्रमणसँगै विश्व बजारमा तेल र सुनको मूल्य बढ्यो

ईरानमाथि इजराइलले जवाफी कारबाही सुरु गरेपछि विश्वस्तरमा तेल र सुनको मूल्य वृद्धि भएको छ।

नाच–गानसहित ट्राफिक सचेतना

नेपाल प्रहरी म्युजिक स्कुलले मंगलबारदेखि सुरु भएको ट्राफिक सप्ताहअन्तर्गत ट्राफिक सचेतना अभिवृद्धि गर्न चेतनामूलक प्रस्तुति दिएकाे छ।

बिक्री कर कि मूल्य अभिवृद्धि कर ?

देशबाहिर निकासी गरिने वस्तु तथा सेवालाई करको भारबाट पूर्णरूपमा मुक्त गर्नका लागि निकासीमा कर शून्य दरले लगाइन्छ जसले गर्दा स्वदेशी वस्तु तथा सेवाहरू विदेशी बजारमा प्रतिस्पर्धी भई मुलुकको निकासी प्रर्वधन हुने स्थिति उत्पन्न हुन्छ।

उपभोक्ता मूल्यवृद्धि ४.८२ प्रतिशतले बढ्यो, सबैभन्दा बढी पहाडमा

चालू आर्थिक वर्ष २०८०/०८१ को ८ महिनाको अवधिमा उपभोक्ताको मूल्यवृद्धि ४.८२ प्रतिशतले बढेको छ।

आर्थिक वृद्धि चार प्रतिशतमा सीमित

सरकारले चालु आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको भए पनि चालु आवको दोस्रो त्रैमासिकमा चार प्रतिशतको मात्र आर्थिक वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ।

गण्डकी प्रदेशः २०८५ सम्म आर्थिक वृद्धिदर ८ प्रतिशत पुर्याउने लक्ष्य

गण्डकी प्रदेशले दोश्रो पञ्चवर्षीय योजनाको अवधारणा पत्र तयार गरेको छ। गण्डकी प्रदेश नीति तथा योजना आयोगले आगामी पाँचवर्षका लागि बनाउँदै गरेको दोश्रो पञ्चवर्षीय योजनाको अवधारणापत्र पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो।

चांगान नेपालद्वारा इलेक्ट्रिक एसयुभी सार्वजनिक

नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले इन्टेलिजेन्ट’ र ‘लक्जरियस’ इलेक्ट्रिक एसयुभी दिपल एस ०७ सार्वजनिक गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्