७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

चितवनमा ४५ लाख खर्चेर केरा पकाउने राईपनिङ च्याम्बर निर्माण

नारायणगढको क्षेत्रपुरमा रहेको महानगर फलफूल तथा तरकारी बजारमा पाँच वटा केरा पकाउने राईपनिङ च्याम्बरको निर्माण गरिएको छ।

जुम्लाका सबै स्थानीयतहमा स्याउ सुपरजोन कार्यक्रम

जुम्लाका सबै स्थानीयतहमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ सुपरजोन कार्यक्रम शुरु भएको छ। यसअघि जिल्लाको चन्दननाथ नगरपालिका, तातोपानी, गुठिचौर र पातारासी गाउँपालिकामा मात्र सञ्चालन भएको थियो।

घुस लिएको अभियोगमा मुद्दा

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ स्याउ जोन डोल्पाका कार्यालय प्रमुख हश्मुल्लाह मुुसलमानविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।

किसानसँग घुस मागेको अभियोगमा जोन प्रमुख पक्राउ

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई, जोनका प्रमुख खाँ घुस माग गरेको सूचना एवं उजुरी निवेदनका आधारमा पक्राउमा परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

उदयपुर अदुवा, बेसार र सुन्तला सुपरजोन

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ (कृषि–जोन) उदयपुरले त्रियुगा नगरपालिका–१४ मा ५० प्रतिशत अनुदानमा अदुवा र बेसारको बीउ वितरण गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्