३० वैशाख २०८१ आइतबार
image/svg+xml

सुधारोन्मुख भरतपुर अस्पताल, सेवासुविधा बढाउँदै

अस्पतालबाट प्रदान भइरहेका सेवासुविधालाई स्तरोन्नतिसँगै केही नयाँ सेवासमेत थप गर्दै अगाडि बढिरहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा श्रीराम तिवारीले बताए।

रित्तिँदै दुर्गमका विद्यालय, छैनन् विद्यार्थी

दुर्गम कर्णालीका सामुदायिक विद्यालयले भौतिक पूर्वाधारसँगै सेवासुविधाको अभाव झेल्दै आएका छन्।

नगर उपप्रमुखको तलबभत्ता सामाजिक कार्यमा

बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले उपप्रमुखका लागि प्राप्त सेवा सुविधावापतको रकम सामाजिक काममा लगाउन थालेका छन्।

शिक्षण पेशामा आकर्षण बढी

सरकारले शिक्षण पेसालाई आकर्षण बनाउन निजामती सरहको थप सेवासुविधाको व्यवस्था गरेकै कारण नयाँ शिक्षकहरू विद्यालय शिक्षामा प्रवेश गर्न आकर्षित भएको जानकारहरूको तर्क छ।

सिटिजन्स बैंक र बर्दिया गैंडा क्याम्प होटलबीच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बर्दिया गैंडा क्याम्प होटलबीच सम्झौता भएको छ।

मेटलाइफका पोखरा र बुटवल कार्यालयमा सेवा विस्तार

पोखरा र बुटवलमा रहेका कार्यालयलाई रूपान्तरण गरी शाखा कार्यालय बनाइएको कम्पनीले जनाएको छ।

सिटिजन्स र द एभरेस्ट होटेलबिच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल र द एभरेस्ट होटेल बानेश्वरबीच छुटसम्बन्धी सम्झौता भएको छ। सम्झौताअनुसार सिटिजन्सका कार्डवाहकहरूले एभरेस्ट होटेलका सेवासुविधामा विशेष छुट पाउनेछन्।

सरकारी सेवासुविधा नलिने राज्यमन्त्री श्रेष्ठको घोषणा

राज्यमन्त्री श्रेष्ठले सोमबार मन्त्रालयका आफ्नो ‘सार्वजनिक स्वास्थ्य र कोभिड महामारी नियन्त्रणबारे २३ बुँदे नीतिगत प्रतिवद्धता र कार्ययोजना’ सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सुरक्षाकर्मीबाहेकका कुनै पनि सेवासुविधा नलिने घोषणा गरेका हुन्।

विभेदकारी सेवासुविधाः नेपाली कांग्रेस

भूमिकाविहीन पदाधिकारीलाई दिन लागिएको सेवासुविधा अस्वभाविक भएको नेपाली कांग्रेसले जनाएको छ । मर्यादा क्रमभन्दा भूमिकाका आधारमा प्रदेश सरकारले जनप्रतिनिधिलाई सेवासुविधा दिनु गलत परम्परागत भएको कांग्रेसको भनाइ छ ।

स्थानीय तहका जनप्रतिनिधिलाई सुविधा थप्दै प्रदेश सरकार

मासिक सेवा सुविधाका साथै स्थानीय तहका जनप्रतिधिलाई यातायात सुविधा, टेलिफोन, मोबाइल रिचार्ज, पत्रपत्रिका, इन्टरनेट, अतिथि सत्कार, खानेपानी तथा सरसफाई, विशेष सुविधासहित १४ शिर्षकमा मासिक रूपमा सुविधा उपलब्ध गराउनका लागि प्रदेश सरकारले कानुन बनाउने काममा सक्रिय भएका छन्।

दाङका स्थानीय तहका प्रतिनिधि भन्छन्: बल्ल जनप्रतिनिधि भइयो

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का सुरेश श्रेष्ठ उक्त वडाका वडा सदस्य हुन्। जनस्तरमा प्रत्यक्ष रूपमा जोडिँदै आएका सुरेशलाई दुई वर्षसम्म आफू जनप्रतिनिधि भएको भान नै भएन।

अस्वस्थ कर्मचारीलाई ७ वर्षे सेवासुविधा थप गरेर अनिवार्य अवकाश दिइने

सरकारले शारीरिक तथा मानसिक रुपमा अस्वस्थ कर्मचारीलाई ७ वर्षे सेवा, सुविधा थप गरी अनिवार्य अवकाश दिने भएको छ।

बालबालिका विद्यालय नपठाउने अभिभावकले सुविधा नपाउने

विद्यालय जाने उमेर समूहका आफ्ना बालबालिकालाई विद्यालय नपठाउने अभिभावकलाई बर्दियाको एक नगरपालिकाले नगरबाट दिने सेवासुविधाबाट वञ्चित गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्