२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

चैतेदसैँमा कालिका मन्दिरमा दर्शनार्थीको घुइँचो

चैतेदसैँको अवसरमा तनहुँको पवित्र धार्मिकस्थल तनहुँ कालिका मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ।

चैते दसैँमा बागलुङ कालिका मन्दिरमा भक्तजनको घुइँचो

हरेक वर्ष बागलुङमा चैतेदसैँलाई भव्य रूपमा बनाउने गरिन्छ। हरेक वर्ष चैतेदसैँका दिन हजारौँ दर्शनार्थीले कालिकाको दर्शन गर्दै आएका छन्।

पचास लाखको लागतमा तनहुँको खड्गकालिका मन्दिर पुनर्निर्माण

तनहुँको व्यास नगरपालिका– ११ तनहुँसुरमा रहेको खड्गकालिका मन्दिर ५० लाखको लागतमा पुनर्निर्माण भएको छ।

चैते दसैँलाई सजाइँदै कालिका मन्दिर

यही चैत ३० गतेदेखि आयोजना गरिने तीन सय वर्ष पुरानो मन्दिरमा चैते दसैँलाई लक्षित गरी पदमार्गमा विद्युतीय बत्ती तथा रङ्गीचङ्गीका बत्ती जोड्न थालिएको छ।

बागलुङ कालिका मन्दिरमा सात महिनामा एक करोड ७१ लाख भेटी सङ्कलन

प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका मन्दिरमा चालु आर्थिक वर्षको सात महिनामा रु एक करोड ७१ लाख भेटी सङ्कलन भएको छ।

केवलकार बनेपछि मौलाकालिका मन्दिरमा भक्तजन बढे

गैँडाकोटमा रहेको मौलाकालिका मन्दिरमा भक्तजनको भीड लागेको छ। दशैँको नवदुर्गा सुरु भएदेखि भक्तजन आउनेक्रम बढ्दै गएको हो।

कालिका मन्दिरमा पाँच लाख धार्मिक पर्यटक

गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका मन्दिरमा वडादसैँको अवसरमा भक्तजनको भीड लागेको छ।

मौलाकालिका मन्दिरमा भक्तजनको भीड

गैंडाकोटको मौलाकालिका मन्दिरमा भक्तजनको भीड लागेको छ। दसैंको नवदुर्गा सुरु भएदेखि भक्तजन आउने क्रम बढ्दै गएको हो। गत वर्षभन्दा यस वर्ष भक्तजनको संख्या उल्लेख्य रूपमा बढेको छ।

मौलाकालिका पुग्ने धार्मिक पर्यटक बढे

नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैंडाकोटमा रहेको ऐतिहासिक धार्मिस्थल मौलाकालिका मन्दिरमा हिँडेर जानुपर्ने भएकाले आफू १७ वर्षसम्म मन्दिर दर्शनका लागि जान नसेकेको उपाध्यायको भनाइ थियो।

केबलकार निर्माणका लागि सम्भाव्यता अध्ययन

गण्डकी प्रदेशको धार्मिक गन्तव्य बागलुङको कालिका मन्दिरदेखि भकुण्डेसम्म केबलकार निर्माणको योजना अघि सारिएको छ।

कालिका दर्शन वर्ष अभियान सुरु

मन्दिरले आफ्नो ऐतिहासिक महत्वका विषयमा आम जनमानसमा पुर्याउनका लागि आइतबार कालिका मन्दिर परिसरमा कालिका मन्दिरको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वका बारेमा अन्तक्र्रिया तथा बहस कार्यक्रम गरेको छ। उक्त कार्यक्रमपछि कालिका दर्र्शन वर्षको अभियान सुरु भएको कालिका मन्दिरले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्