२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

चैते दसैँमा बागलुङ कालिका मन्दिरमा भक्तजनको घुइँचो

हरेक वर्ष बागलुङमा चैतेदसैँलाई भव्य रूपमा बनाउने गरिन्छ। हरेक वर्ष चैतेदसैँका दिन हजारौँ दर्शनार्थीले कालिकाको दर्शन गर्दै आएका छन्।

आज चैते दसैँ, दुर्गा भवानीको पूजाआजा गरी मनाइँदै

हिन्दू धर्मावलम्बीहरूले आज आफ्नो घरको कुल देवता तथा शक्तिपीठहरूमा गएर दुर्गा भवानीको पूजाआजा गरी चैते दसैँ मनाइरहेका छन्।

चैते दसैँलाई सजाइँदै कालिका मन्दिर

यही चैत ३० गतेदेखि आयोजना गरिने तीन सय वर्ष पुरानो मन्दिरमा चैते दसैँलाई लक्षित गरी पदमार्गमा विद्युतीय बत्ती तथा रङ्गीचङ्गीका बत्ती जोड्न थालिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्