२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

हिरासत छल्न अस्पताल भर्ना हुने परिपाटी रोक्न गृहको ३ बुँदे निर्देशन

गृह मन्त्रालयले अनुसन्धान तथा अभियोजनका लागि पक्राउ परेका व्यक्ति हिरासत छल्न अस्पताल भर्ना हुने परिपाटी रोक्न ३ बुँदे निर्देशन जारी गरेको छ।

केजरीवाललाई १५ दिन हिरासतमा राख्न अदालतको आदेश

भारतको अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई थप १५ दिनसम्म हिरासतमा राख्न आदेश दिएको छ।

केजरीवाल अझै ४ दिन हिरासतमै रहने

भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल थप चार दिन हिरासतमै रहने भएका छन्।

महरालाई हाजिर जमानीमा छाड्ने वा म्याद थप गर्ने विषयमा आज टुङ्गो लाग्ने

म्याद सकिए पछि महराको म्याद थप गर्ने वा स्वास्थ्यका कारण हाजिरी जमानीमा छाड्ने भन्नेबारे आज टुङ्गो लाग्ने केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ।

मनकुमारीहरूको मन

पुरुषबिनाको जिन्दगीलाई अपुरै ठान्छ समाज। त्यसैले उनका लागि पनि आफ्ना पुरुषप्रधान समाजले भनेको र चाहेको मान्नु बाध्यता हो, अरू लाखौँ महिला जस्तै। त्यसैले ‘बाँझी’ को दागबाट बच्न उनलाई यस्तो बाध्यता परेको हुन्छ।

यो पनि

आजको कार्टुनमा पछिल्ला दिनहरूमा विभिन्न कसुर र अपराधमा पक्राउ परिरहेका अधिकांश व्यक्तिहरू प्रहरी हिरासतमा जानुभन्दा पहिले उपचारका लागि अस्पताल जान लागेको भन्दै व्यङ्ग्य गरिएको छ।

कैदीलाई हिरासतमै लाइसेन्स

यातायात व्यवस्था विभागका कर्मचारी र बिचौलियाको मिलेमतोमा सवारी ज्यान मुद्दामा प्रहरी हिरासतमा रहेका व्यक्तिलाई सवारी चालक अनुमतिपत्र (लाइसेन्स) दिएको पाइएको छ।

हिरासत यात्रामा भगौडा ‘भगवान्’

बौद्ध धर्मगुरु रहेका ‘तपस्वी’ रामबहादुर बम्जनले हत्या र बलात्कार आरोपमा प्रहरी हिरासत यात्रा हुने गरिरहेका छन्।

चलचित्र ‘रावायण’ विवादले अभिनेता केसी हिरासतमा

नेपाली चलचित्र अभिनेता अनमोल केसी पक्राउ परेका छन्। सुदर्शन थापा प्रोडक्सन कम्पनीको ब्यानरमा निर्माण हुने भनिएको ‘रावायण’ विवादका क्रममा केसी पक्राउ परेका हुन्।

सप्तरी हिरासत प्रकरण गम्भीरतापूर्वक छानबिन गर्न सरकारलाई मानव अधिकारीकर्मीहरुको दबाब

सप्तरीको हिरासतमा रहेकी महिलामाथि गरिएको भनिएको बलात्कार घटनाको छानबिनलाई गम्भीरतापूर्वक अघि बढाउन मानव अधिकारवादी संघ, संस्थाहरुले दबाब दिएका छन्।

ललिता निवास प्रकरणमा पक्राउ परेकालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

ललिता निवास प्रकरणमा पक्राउ परेकाहरूलाई अदालतले थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

हिरासतबाट फरार भएका दुई पक्राउ

प्रहरीको हिरासत कक्षबाट फरार भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। मधुवन नगरपालिका–५ गाउँनंम्बर ७ का १९ वर्षीय अजय नेपाली र वडा नम्बर ५ गाउँनंम्बर ७ का २० वर्षीय राजा नेपालीलाई प्रहरीले पक्राउ गरेको हो।

शरणार्थीका नेता रिजाल पनि हिरासतमा

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन नीति निर्माण तहमा प्रभाव पारेको आरोपमा भुटानी शरणार्थीका नेता तथा अधिकारकर्मी टेकनाथ रिजाल पक्राउ परेका छन्।

प्रहरी हिरासतमा पूर्वमन्त्रीः रायमाझीको रुन्चे मुस्कान, खाणको हताशा !

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नताको आरोपमा देशका पूर्वउपप्रधानमन्त्री र पूर्वमन्त्री प्रहरी हिरासतमा छन्। पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई प्रहरीले आइतबार राति पक्राउ गरेर हिरासतमा राखेको छ भने पूर्व गृहमन्त्री बालकृष्ण खाण वैशाख २७ गतेदेखि प्रहरी हिरासतमा छन्।

धनुषामा प्रहरी हिरासतबाट भागेका छ मध्ये तीन जना पक्राउ

इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट पर्खाल फोडेर भागेका छमध्ये तीनजना थुनुवा पक्राउ परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्