अर्थमन्त्री पुन र विश्व बैंकका तीन उपाध्यक्षबीच नेपालका ठूला आयोजनाबारे छलफल
अर्थमन्त्री वर्षमान पुन र विश्व बैंकका तीन उपाध्यक्षबीच नेपालका ठूला पूर्वाधार आयोजनाका विषयमा छलफल भएको छ।