३१ वैशाख २०८१ सोमबार
image/svg+xml

सिआइटी स्मार्ट मोबाइल एप सञ्चालनमा

नागरिक लगानी कोषले ‘सिआइटी स्मार्ट मोबाइल एप’ सञ्चालनमा ल्याएको छ। मोबाइल एप एन्ड्रोइड तथा आइओएस भर्सनमा देख्न सकिन्छ।

अर्थमन्त्री पुन र विश्व बैंकका तीन उपाध्यक्षबीच नेपालका ठूला आयोजनाबारे छलफल

अर्थमन्त्री वर्षमान पुन र विश्व बैंकका तीन उपाध्यक्षबीच नेपालका ठूला पूर्वाधार आयोजनाका विषयमा छलफल भएको छ।

लगानीकर्ताको पैसा नडुब्ने गरी आर्थिक वृद्धि हुने क्षेत्रमा लगानी गर्नुस्ः अर्थमन्त्री

अर्थमन्त्री वर्षमान पुनले लगानी कर्ताको पैसा नडुब्ने गरी ठूलो आर्थिक वृद्धि हुने क्षेत्रहरुमा लगानी गर्न नागरिक लगानी कोषलाई निर्देशन दिएका छन्।

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की नियुक्त

सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्कीलाई नियुक्त गरेको छ।

नागरिक लगानी कोषले निकाल्यो लिखितको परीक्षाफल

नागरिक लगानी कोषले रिक्त रहेको प्रशासन/प्राविधिक तर्फमा विभिन्न पदमा लिएको परिक्षाको परीक्षाफल प्रकाशित गरेको छ।

नागरिक लगानी कोषको सञ्चालकमा सुरेशप्रसाद खत्री

नागरिक लगानी कोषको २८ औं वार्षिक साधारण सभाले सञ्चालक पदमा सुुरेशप्रसाद खत्रीलाई निर्विरोध निर्वाचित गरेको छ। कोषको साधारण सभा २०८० असार ३१ गते सम्पन्न भएको हो।

नागरिक लगानी कोष २९ औं वर्षमा

नागरिक लगानी कोषको २८ औं वार्षिकोत्सव सम्पन्न भएको छ। सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापाको अध्यक्षतामा वार्षिकोत्सव सम्पन्न सम्पन्न भएको हो।

लगानी कोषद्वारा संस्थाहरूलाई सहयोग

नागरिक लगानी कोषले ३३ औं वार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत ४ वटा संस्थालाई ७ लाख ५० हजार रूपैयाँ प्रदान गरेको छ।

निगमद्वारा लगानी कोषको ऋण भुक्तान

नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष तथा नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्व किस्ता रकम भुक्तानी गरेको छ।

वायुसेवा निगमले तिर्‍याे कोषलाई ७३ करोड

निगमका अनुसार कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका निम्ति ऋण लिएकोमा कर्मचारी सञ्चय कोषको हकमा न्यारोवडी जहाज खरिदको सावाँ र ब्याज वापतको रु।५३ करोड नौ लाख ५५ हजार २८१ भुक्तानी गरिएको छ।

नागरिक लगानी कोषको २७ औं वार्षिक साधारण सभा सम्पन्न

नागरिक लगानी कोषले २७ औं वार्षिक साधारणभा कोष सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न गरेको छ।

वायुसेवा निगमले तिर्‍यो दुई कोषलाई एक अर्ब ३५ करोड

'डेढ वर्षको दौरानमा तिर्न नसकेको रकम नयाँ नेतृत्व आएको आठ महिनाभित्रै तिर्न सफल भएको छ। फ्लाइट अकुपेन्सी बढ्नुका साथै उडान गन्तव्य पनि विस्तार भएकाले निगमले ऋण दायित्व भुक्तानी गर्न सफल भएको हो।'

नागरिक लगानी कोषले घोराही सिमेन्टको शेयर किन्ने

कोषका कार्यकारी निर्देशक रमण नेपाल र घोराही सिमेन्टको तर्फबाट सञ्चालक आदित्य संघाईले शेयर प्रत्याभूतिकर्ता सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्।

नागरिक लगानी कोषले १.५ प्रतिशत थप प्रतिफल दिने

नागरिक लगानी कोषले कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमका करिब २ लाख ९८ हजार सहभागीहरूलाई कोषको आर्थिक वर्ष २०७७/७८ सम्मको मुनाफाबाट १ दशमलव ५ प्रतिशत थप प्रतिफल दिने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्