२६ चैत्र २०८१ मंगलबार
image/svg+xml २०:० अपराह्न

मन्डेला हुन सक्छन् नेपाली पनि

विकास गर्छौँ भनेर आएकाहरू कसरी कसलाई असफल गराएर आफू सत्तामा जान पाउँछु भन्ने ध्याउन्नमा लागेका छन्। सत्तापक्षलाई कसरी सत्ता थाम्ने भन्ने ध्याउन्न छ भने विपक्षलाई कसरी तिनलाई सत्ताच्यत गराउन सकिन्छ भन्ने।

सत्ता परिवर्तनको पहिलो पराकम्प गण्डकीमा, माओवादीका २ मन्त्री बर्खास्त

माओवादी केन्द्रले दिएको समर्थन फिर्ता नलिँदै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारमा सहभागी उसका २ मन्त्री बर्खास्त गरेका छन्।

बजेटको मुखमा सत्ता परिवर्तनको खेल

राजनीतिक अस्थिरताका कारण कोशी प्रदेशको बजेट अन्योलमा परेको छ। अन्य प्रदेशमा सरकारले धमाधम नीति तथा कार्यक्रम सार्वजनिक गरिरहँदा कोशी प्रदेशमा भने बजेट ल्याउने-नल्याउनेबारे सरकार नै अलमलमा देखिएको छ।

व्यक्ति कि पद्धति?

चाहे राज्यको सीमा मिचिएको विषय होस् वा विभिन्न ऐतिहासिक धरोहर मासिने विषय, जहिले पनि मिडियामा खबर आएपछि मात्रै राज्यका निकाय सक्रिय हुन्छन् र निन्द्राबाट ब्युँझिएझैँ किन गर्छन्?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्