२९ वैशाख २०८१ शनिबार
image/svg+xml

डढेलोले बाख्रा फार्म ध्वस्त

लगातारको डढेलोले अघिल्लो दिन पाँच घर र आधा दर्जन गोठ जलेर नष्ट भएको भोलिपल्टै उदयपुरमा मंगलबार बाख्रा फार्म जलेर नष्ट भएको छ भने एउटा विद्यालय र केही बस्ती नै आगलागीको जोखिममा परेका छन्।

चार देशका पाइलटलाई पाराग्लाइडिङ तालिम

उदयपुरको बेलका नगरपालिकामा अन्तर्राष्ट्रियस्तरको पाराग्लाइडिङ तालिम सम्पन्न भएको छ।

बन्ने भो नमुना मावि गुरुङचौरीको अत्याधुनिक भवन

बेलका नगरपालिका ४ स्थित जनता नमुना माध्यमिक विद्यालय गुरुङचौरीको नयाँ भवन निर्माण हुने भएको छ।

बेलकामा अवैध दर्जन सालका रुख फडानी

उदयपुरको बेलका नगरपालिकास्थित राष्ट्रिय तथा सामुदायिक वन समूहको जंगल क्षेत्रमा दर्जन हाराहारी सालका रुख अवैध रुपमा फडानी गरी बिक्रीवितरण भइरहेको पाइएको छ।

अवैध वन फडानीको आरोपमा एकजना पक्राउ

डिभिजन वन कार्यालय गाईघाटले अवैध वन फडानी गरेको आरोपमा बिहीबार काठसहित एकजनालाई नियन्त्रणमा लिएको छ।

बेलकामा पनि चार्जिङ स्टेसन

नेपाल विद्युत् प्राधिकरणले देशभर स्थापना गरिएका ५१ चार्जिङ स्टेसनको गतसाता एकैदिन उद्घाटन गरेसँगै बेलकाको स्टेसन पनि सञ्चालनमा आएको हो।

बेलका नगरको बजेट सवा ७७ करोड

उयदपुरको बेलका नगरपालिकाले आगामी आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ।

१५ करोड मूल्य बराबरको जग्गा विद्यालयलाई दिने महान् गुरुङ परिवार

गुरुङ परिवारले दिएको ४ बिगाहा १३ कठ्ठा जमिनमा स्थापित विद्यालय हाल जिल्लाकै नमूनायोग्य हुनेतर्फ अग्रसर रहेको भन्दै उनले यस्तो महानता देखाउने गुरुङ परिवारको मुक्त कण्ठले प्रसंसा गरे।

उदयपुर घटना: हत्यामा संलग्न बस्नेत भाग्दै गरेको अवस्थामा पक्राउ

उदयपुरको बेलका नगरपालिका–७ मैनामैनीस्थित गोवाटार गाबिङखोलाका ४३ वर्षीय नरबहादुर बस्नेत भाग्दै गरेको अवस्थामा पक्राउ परेका छन्।

कोसी कटान: तत्काल उद्धार, राहत र अस्थायी बासस्थानको व्यवस्था गर्न गृहमन्त्री निर्देशन

पानीको बहाव बढेर कटान सुरु गरेपछि त्यहाँका नागरिकलाई स्थानान्तरण, राहत र उद्धारको तत्काल व्यवस्थापन गर्न गृहमन्त्री बालकृष्ण खाणले सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन्।

ट्युसन हिँडेकी किशोरीको हत्या

स्कुलले सञ्चालन गर्दै गरेको एसईई तयारीको अतिरिक्त कक्षा लिने अन्य विद्यार्थीहरू पढ्न थाल्दा खोलामा कविता मृत भेटिएको हल्ला नगरपालिका केन्द्र रामपुर बजारसम्म फैलिइसकेको थियो। खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय रामपुरका इन्स्पेक्टर तेजप्रसाद दाहाल नेतृत्वको टोली घटनास्थल पुग्दा कविताले धर्ती छाडिसकेकी थिइन्।

बेलकाको स्वास्थ्य शिविरमा ५ सय स्थानीय लाभान्वित

बेलका नगरपालिकाका २ वडामा आयोजित स्वास्थ्य शिविरमा झण्डै ५ सय स्थानीय लाभान्वित भएका छन्। नगर स्वास्थ्य शाखा, ओरेक नेपाल र वडा कार्यालयको साझेदारीमा वडा नं. ६ को बबला र ७ को मैनामैनीमा सञ्चालित शिविरमा ४ सय ७६ जना लाभान्वित भएका हुन्।

प्राऔद्योगिक विश्वविद्यालय खोल्ने तयारी

विश्वविद्यालय खोल्न सम्भाव्यता अध्ययन गर्न केहीदिनअघि विज्ञसहितको एक उच्चस्तरीय टोलीले बेलकाको स्थलगत अध्ययन भ्रमण गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्