२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

चौधरीले भने: ‘१० रोपनीमा कुदृष्टि राख्छ भनेर सोच्नु विकृत मानसिकताको उपज’(पूर्ण पाठसहित)

छालाजुत्ता कारखानाको सरकारी जग्गा निजीकरण गरेको आरोपमा बिहीबार सरकारी वकिल कार्यालयमा उपस्थित भई बयान दिइसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारले उद्यमी तथा करदातामाथि राजनीतिकरण गरेको आरोप लगाएका हुन्।

बयान पछि चौधरीले भनेः मलाई लिएर केही व्यक्तिहरू राजनीतिक स्टन्ट गर्दैछन्

उद्योगपति एवं सांसद विनोद चौधरीले ममाथि राजनीतिकरण भइरहेको बताएका छन्।

नेताले स्यावासी पाउने उपाय

भ्रष्टाचार गर्नु देशको र जनताका लागि घातक हो भन्नेले पनि कसैले घूस दियो भने लिन पछाडि नपर्ने हो भने भष्टाचार गर्नु देश र जनताका लागि घातक हो भनेको केही मतलब भयो त ? भएन नि! जब यो देशमा भएन भन्छौँ भने त्योअनुसार हामीले पनि काम गर्नुपर्‍यो नि।

संघीयतालाई दलीयकरण गरियोः प्रदेश सचिवहरु

उनीहरुले केन्द्र सरकारको मुख ताक्दा पनि कतिपय कानून निर्माण हुन नसकेको बताए। उनीहरुले प्रदेश आफैँमा आत्मनिर्भर भए संघीयता सफल हुने बताए। प्रदेश सचिवहरुले प्रदेश सरकारलाई काम गर्नको लागि ५० प्रतिशत कर्मचारीको आवश्यक्ता परेपनि प्रदेश सरकारले कर्मचारी माग नगरेको गुनासो गरे।

जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

समाजमा बढ्दै गएको दण्डहिनता, कानुन हातमा लिने प्रवृत्ति र अपराधको राजनीतिकरणले गर्दा महिलामाथि जबर्जस्ती करणीका घटना बढेको हो

राजनीतिकरण अन्त्यको माग गर्दै वीपीका चिकित्सक, कर्मचारीद्वारा वृहत प्रदर्शन

शिक्षा र स्वास्थ्यमा हुने चरम राजनीतिकरण अन्त्यको माग गर्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत चिकित्सक, विद्यार्थी, नर्स र कर्मचारीहरुले वृहत प्रदर्शन गरेका छन्।

प्रतिवेदन सार्वजनिक भएकोमा प्रधानमन्त्रीको आपत्ति

छानबिन समितिको प्रतिवेदन कुलपतिलाई नबुझाई सो प्रतिवेदन बाहिर आउनुलाई राजनीतिकरणको संज्ञा दिँदै उनले त्यस्तो कार्य आफूलाई सैह्य हुन नसक्ने बताए।

सरकार र बलात्कारमा के फरक छ हजुर?

निर्मला पन्त प्रकरणले नेपालको राजनीतिलाई तताइरहेकै छ । सडकमा हुन थालेका प्रदर्शन रोकिएका छैनन् । सरकारले घटनालाई राजनीतिकरण गरिएको देख्दै आएको छ ।

ट्रम्पलाई चीनको जवाफ : व्यापारलाई ‘राजनीतिकरण’ नगरियोस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार देशवासीका नाममा सम्बोधन गर्दै रुस र चीनलाई पनि उनीहरूले अमेरिकी चाहना, अर्थतन्त्र र मूल्य मान्यतालाई चुनौती दिइरहेको आरोप लगाएकोप्रति लक्षित गर्दै चीनको पछिल्लो प्रतिक्रिया आएको हो।

राजनीतिकरणले ‘फितलो’ बनेको एउटा हत्या मुद्दा

चुनावी झडपका क्रममा गत बैशाख २६ गते गौरीशंकर गाउँपालिका २ स्थित जुँगुमा माओवादी केन्द्रका कार्यकर्ताको आक्रमणमा परी एमाले कार्यकर्ता कुलबहादुर तामाङको मृत्यु भएको भोलीपल्ट बिहान दोलखाका एमाले सांसद पार्वत गुरुङले पार्टीको जिल्ला कार्यालयमा पार्टी निकट केही कानुन व्यवसायीलाई बोलाए।

'पर्यटन संघसंस्थामा राजनीतिकरण बढ्दो'

ट्रेकिङ व्यवसायीहरूले पर्यटन संघसंस्थामा पछिल्लो पटक राजनीतिकरण झन् तीव्र गतिले अगाडि बढेको बताएका छन्। ट्रेकिङ व्यवसायीहरूको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले आफ्ना कार्यक्रम मूल्यांकन तथा नयाँ कार्यक्रम तर्जुमा गर्न सदस्यसँग कम्पनीको उपस्थितिमा मंगलबार आयोजना गरेको कार्यक्रममा व्यवसायीले राजनीतिकरणबाट पर्यटन क्षेत्र थप पछाडि धकेलिएको बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्